Logo
Logo

प्रचण्ड र शेखबीच प्रतिनिधिमण्डलसहित द्विपक्षीय वार्ता सुरु

दृष्टि संवाददाता ३० मिनेट अगाडि

काठमाडौं । नेपाल र कतारका प्रतिनिधिमण्डलसहितको द्विपक्षीय वार्ता सुरु भएको छ । नेपालका तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कतारका तर्फबाट को राजकीय भ्रमणमा रहेका कतारी अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीको नेतृत्वमा प्रतिनिधिमण्डलसहितको द्विपक्षीय वार्ता सुरु भएको हो । यस क्रममा नेपाल ...

विषाक्त तेल बजारमा, वाणिज्यदेखि खाद्य विभागसम्म मौन

काठमाडौं । शुद्ध तोरीको तेल भन्दै बजारमा धमाधम गुणस्तरहीन तेलको बिक्रीबितरण खुलेआम भइरहेको छ । बाणिज्य बिभागको नेतृत्वको असक्षमता र वाणिज्यमन्त्री दामोदर भण्डारीको ध्यान नपुग्दा उद्योगीहरुले गुणस्तरहीन तेल बजारमा महंगो मूल्यमा बिक्री गर्दैआएका छन् । आधा दर्जन तेलहन उद्योगले लिटरमा ५० रुपैयाँ बृद्धि गरेका छन्

धनुषाका सुरेन्द्र सर्वरिया न्यूजिल्याण्डमा अस्ताए

काठमाडौं । न्यूजिल्याण्डमा सवारी दुर्घटनामा परी एक नेपालीको मृत्यु भएको छ । गत शुक्रबार धनुषाको शहिदनगर नगरपालिका घर भएका ३३ वर्षीय सुरेन्द्र सर्वरियाको काममा जाने क्रममा सवारी दुर्घटनामा परी मृतयु भएको हो । उनको शव