Logo
Logo

राप्रपा अध्यक्ष र अमेरिकी राजदूतबीच भेटवार्ता


1.1k
Shares

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र अमेरिकी राजदूत डीन आर थम्पसनबीच भेटवार्ता भएको छ । राप्रपाको पार्टी कार्यालयमा बुधबार लिङ्देन र राजदूत थम्पसनबीच भेटवार्ता गरेका हुन् ।

भेटमा सत्ता समीकरणका विषयमा पनि छलफल भएको बताइएको छ। अमेरिकी राजदूत थम्पसनले संसदीय दलको नेता चयन भएकामा अध्यक्ष लिङ्देनलाई बधाइसमेत दिएका थिए । केही दिनअघि चिनियाँ पक्षले पनि अध्यक्ष लिङ्देनसँग भेटवार्ता गरेका थिए।

प्रतिक्रिया दिनुहोस्