Logo
Logo

नारायणकाजी श्रेष्ठ राष्ट्रियसभा दलको नेता चयन


4k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ राष्ट्रियसभा संसदीय दलको नेता चयन भएका छन् ।

माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा सम्पन्न संसदीय दलको बैठकले वरिष्ठ उपाध्यक्ष श्रेष्ठलाई राष्ट्रियसभा दलनको नेता चयन गरेको हो ।

यसअघि पार्टी कार्यायल पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले अध्यक्ष प्रचण्डलाई संसदीय दलको नेता र वरिष्ठ उपाध्यक्ष श्रेष्ठलाई राष्ट्रियसभा दलको नेता बनाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्