Logo
Logo

राष्ट्र बैंकले ल्यायो लचिलो मौद्रिक नीति, के-के छन् विशेषता ? (पूर्णपाठ)


3.2k
Shares


काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । शुक्रबार गभर्नर महाप्रसाद अधिकारीले चालू आर्थिक वर्ष २०८१÷०८२ को मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।

राष्ट्र बैंकले सरकारको बजेटको कार्यक्रम, १६औँ योजनालगायतका कुरालाई ध्यानमा राख्दै लचिलो मौद्रिक नीति ल्याएको हो ।चालू आवमा रेमिट्यान्स वृद्धिदर सामान्य रहने भएकाले सञ्चिति केही कम हुने अपेक्षा गरिएको छ ।

चालू आवमा पनि शोधनान्तर स्थिति बचतमै रहने अनुमान रहेको छ । मौद्रिक नीतिमा पुँजीगत खर्च बढ्ने अपेक्षा गरिएको छ भने निजी क्षेत्रमा जाने कर्जा सुधार हुने अपेक्षा गरिएको छ ।

मौद्रिक नीतिको पूर्णपाठ:

प्रतिक्रिया दिनुहोस्