Logo
Logo

मृगौला प्रत्यारोपणको तयारीमा थिए गुरुदेव कामत


2.8k
Shares

काठमाडौं । शास्त्रीय संगीतका गुरु गुरुदेव कामतको निधन भएको छ । उनको सिरहास्थित आफ्नै घरमा आज बिहान निधन भएको हो ।

मिर्गौला रोगबाट पीडित ६९ वर्षीय कामत मिर्गौला प्रत्यारोपणको तयारीमा थिए । आर्थिक अवस्था कमजोर भएपछि उनी केही समयअघि मात्र काठमाडौंबाट गृहजिल्ला सिरहा फर्किएका थिए । उनले नियमित डायलासिस गराउँदै आएका थिए ।

लामो समयदेखि संगीत सिकाउँदै आएका कामतबाट पछिल्लो पुस्ताका धेरै गायकगायिकाले संगीतको शिक्षा लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्