Logo
Logo

प्रभु लाइफ इन्स्योरेन्सको बोनस शेयर सूचीकृत


441
Shares

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा प्रभु इन्स्योरेन्सको बोनस शेयर सूचीकृत भएको छ ।

कम्पनीको ६ लाख ५३ हजार ६५८ दशमलव ०७ कित्ता बोनस शेयर सूचीकृत भएको हो । यो बोनस शेयर सम्बन्धित शेयर धनीको हितग्राही खातामा आएपछि कारोबार गर्न पाइनेछ ।

कम्पनीले गत वैशाख २० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित भएको ४ दशमलव ७५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । सो सभाले शून्य दशमलव २५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्