Logo
Logo

चलचित्र हेर्ने पुस्ता विदेश पलायन हुँदा खाली हुँदै सिनेमा घर

दृष्टि संवाददाता

लमजुङ । लमजुङ बेँसीसहर नगरपालिका–८ मा रहेको जिल्लाको एकमात्र चलचित्र भवन अन्नपूर्ण हल तीन हप्तादेखि बन्द भएको छ । सुविधायुक्त हल भएपनि स्तरीय सिनेमा नहुँदा

विस्तृत पढ्नुहोस