काठमाडौं । ०५७–५८ सालतिर काठमाडौँ उपत्यकामा ‘एफएम क्रेज’ उत्कर्षमा भएको समय ललितपुर चापागाउँबाट टेलिफोन कार्यक्रमहरूमा एउटा आवाज सुनिन्थ्यो । गाउन भनेपछि हुरुक्कै हुने त्यो आवाज