काठमाडौं । हलवालाले नेपाली फिल्मलाई पाखा र हिन्दीलाई काखा गरेको भन्दै चलचित्र निर्माता संघले सबै भाषाका फिल्मको प्रदर्शन रोकेर चरणबद्ध आन्दोलनमा होमिने चेतावनी दिएको छ