काठमाडौं– तारकेश्वर नगरपालिका–८ बाट ८ जना जुवाडे पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर काठमाठडौंको टोलीले घरबेटीसहित ८ जना जुवाडे पक्राउ गरेको डिएसपी होबिन्द्र बोगटीले जनाए।