Logo
Logo

३६० केजी चरेससहित तीन भारतीय पक्राउ

- दृष्टि न्युज/संवाददाता

धादिङ, २७ माघ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरी टोलीले धादिङको गजुरीबाट चेकजाँचका क्रममा ३६० किलो चरेससहित तीन भारतीयलाई आज बिहान पक्राउ गरेको

विस्तृत पढ्नुहोस