Logo
Logo

जन्ती बोकेको टिपर दुर्घटना, दुईको मृत्यु

- दृष्टि न्युज/संवाददाता

बनेपा । सिन्धुली जिल्ला सुनकोशी गाउँपालिका–२ कमेरेफाँटस्थित विपी राजमार्गमा बुधबार साँझ ६ः३० बजेतिर जन्ती लिएर आएको टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएकोे छ ।

विस्तृत पढ्नुहोस