Logo
Logo

अनसनरत डा. केसीलाई ईलामबाट काठमाडौँ ल्याइयो

- दृष्टि न्युज/संवाददाता

स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उनलाई सेनाको नाइटभिजन हेलिकोप्टरबाट काठमाडौं ल्याइएको हो । बिहिबार राति १० बजेर ३ मिनेटमा इलाम अस्पतालबाट उनलाई भद्रपुरसम्म एम्बुलेन्समा ल्याइएको थियो

विस्तृत पढ्नुहोस