पाकिस्तानको प्रहरी कलेजमा आक्रमण, ४८ को मृत्यु

काठमाडौं, ९ कात्तिक । पाकिस्तानको क्वेटा सहरस्थित प्रहरी तालिम केन्द्र (कलेज)मा आक्रमण हुँदा कम्तीमा ४८ जनाको ज्यान गएको छ ।आक्रमणकारीहरु तालिम केन्द्रमा घुसेर फायर गरेको अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । तीन जना आत्मघाती आक्रमणरी पनि मारिएको जनाइएको छ । 

Related News