​कञ्चनपुरमा फेरि बालिका बलात्कृत, सुनार प्रहरी नियन्त्रणमा

दृष्टि न्यूज

कञ्चनपुर ।  १० र्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा एकजनालाई प्रहरीले निण्यन्त्रमा लिएको छ । 
मंगलबार साँझ बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा महाकाली नगरपालिका–४ का ४० वर्षीय आइते सुनारलाई प्रहरीले नियन्त्रमा लिएको हो । सुनारलाई स्थानीयवासीको सहयोगमा इलाका प्रहरी कार्यालय दोधारले नियन्त्रणमा लिई अनुसन्धान थालेको प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले जानकारी दिए । सुनारले बालिकालाई जबरजस्त करणी गरेको बताइएको छ । 

Related News