​बानेश्वरमा युवतीको सिक्रि लुटियो

दृष्टि न्यूज

काठमाडौं, १८ कात्तिक। 
काठमाडौंमा सिक्रि लुटेराहरु पक्राउ परेका छन् । 
  नयाँबानेश्वर बस्ने खोटाङकी २५ वर्षीया समिक्षा राईको घाँटीमा लगाएको करिब १.५ तोलाको सुनको सिक्री शनिबार साँझ लुटपाट भएको छ । काठमाडौं महानगरपलिका १० नयाँबानेश्वर पिपलबोट नजिक हाल नम्बर नखुलेको मोटरसाइकलमा आएका ब्यक्तिहरुले उक्त सिक्री लुटपाट गरी फरार भएका छन् । 
राजधानीमा सिक्रि लुट्ने समूह सक्रिय छ । 

Related News