​बीरगंजमा राजपाको अग्रता


 पर्सा, ३ असोज । 
वीरगंज महानगरको वडा नम्बर १ को १०० मत गणना गर्दा राजपाले अग्रता लिएको छ । मेयर तथा उपमेयरमा राजपाको ३६ र २७ मत छ । त्यस्तै कांग्रेसको कांङ्ग्रेस– २७, ३०, संघीय समाजवादी फोरमको २१, १९, माओवादीको ६, २ र एमालेको ४÷४ मत छ । 

Related News