​निगगढमा शाखा विस्तार गरी बिओकले सुरु ग¥यो कारोबार

काठमाडौं, २६ पुस । बैंक अफ काठमाण्डू (बिओके)ले बाराको निजगढमा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ ।
शाखा उद्घाटन बैंक सञ्चालक सौरभ केसी र  निजगढका मेयर सुरेश खनाल तथा निजगढ उद्योग वाणिज्य संघका अध्यक्ष रविकुमार बर्ताैलाले संयुक्त रूपमा गरेका थिए ।
बंैकले आव ०७४÷७५ को पहिलो त्रैमासिक अन्त्यसम्म निक्षेप ६९.१५ अर्ब परिचालन गरी ६२.३३ अर्ब कर्जा प्रवाह गरेको छ । हाल बैंकका ७५ शाखा, ६७ एटिएम, ८ वटा एक्स्टेन्सन काउन्टर तथा १७ शाखारहित सेवा सञ्चालनमा छन् ।

Related News