२ लाख ३४ हजार घुससहित कर्मचारी पक्राउ

दृष्टि न्यूज

काठमाडौं, २८ पुस।
 बैदेशिक रोजगार कार्यालय ताहाचलमा कार्यरत कर्मचारी २ लाख ३४ हजार घुससहित पक्राउ परेका छन्। नासु नगेन्द्र गौतमलाई अख्तियारले शुक्रबार बिहान गोंगबुको होटलबाट पक्राउ गरेको हो। 
उनले बैदेशिक रोजगारीमा जाने कर्मचारीको व्यक्तिगत श्रम स्वीकृतीका लागि घुस लिएका हुन्। उक्त कार्यालयमा संगठित रुपमा नै घुस असुली हुने गरेको छ। 

Related News