बैकिंग

यतीको आस्बा बचत योजना सञ्चालनमा

काठमाडौ, २१ माघ । यती डेभलपमेण्ट बैंकले यती आस्बा बचत योजना सञ्चालनमा ल्याएको छ । न्यूनतम १ सय रुपैयाँमा खाता खोल्न सकिने यस निक्षेप योजनाअन्तर्गत बचत खातामा वार्षिक ६ प्रतिशत ब्याज प्रदान गर्ने बैंकले जनाएको छ ।  धितोपत्र बोर्डबाट आस्वा प्रणालीको अनुमति प्राप्त गरेको बैंकले शेयर फारम भर्न ग्राहकलाई न्यूनतम मौज्दातमा खाता खोल्न सकिने र रोक्का राखिएको रकमको उच्चतम प्रतिफल दिने उद्देश्यले खाता सञ्चालनमा ल्याएको… विस्तृत समाचार

​हिमालयन बैंकको मुनाफा १ अर्ब २ करोड भन्दा बढि

काठमाडौ, २१ माघ । हिमालयन बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७३÷०७४ को दोस्रो त्रैमासमा मुनाफा १ अर्ब २ करोड ७८ लाख रुपैयाँ कमाउन सफल भएको छ, जुन गत वर्षको तुलनाभन्दा २८ दशमलव १२ प्रतिशतले वृद्धि गरेको बैंकले जनाएको छ ।  बैंकले गत वर्षको सोहि अवधिमा मुनाफा ८० करोड २२ लाख रुपैयाँ कमाएको थियो । हाल ६ अर्ब ४७ करोड ६३ लाख रुपैयाा चुक्ता पुँजी भएको… विस्तृत समाचार

​डिप्रोक्स लघुवित्तको साधारणसभा फागुन २३ गते हुने

काठमाडौ, २१ माघ । १ बराबर १ को अनुपातमा हकप्रद शेयर घोषणा गरेको डिप्रोक्स लघुवित्तको  विकास बैंकको वार्षिक साधारणसभा फागुन २३ गते हुने भएकको छ । कम्पनीको अगामी बार्षिक साधारणसभा तथा शतप्रतिशत हकप्रदको लागि फागुन २ गतेदेखि फागुन २३ गतेसम्म शेयरधनी पुस्तिका बन्द रहने नेप्सेले जनाएको छ । हाल २५ करोड ७९ लाख रुपैयाँ चुक्तापूँजी रहेको कम्पनीको हकप्रद शेयर वितरण पश्चात चुक्ता पूँजी ५१ करोड… विस्तृत समाचार

​लक्ष्मी बैंकको नाफा ३४ प्रतिशतलेबृद्धि

काठमाडौ, २१ माघ । चालु आवको दोस्रो त्रैमाशमा लक्ष्मी बैंकको नाफा गत आवको सोही अवधिको तुलनामा ३४ प्रतिशतले बढेको छ । गत त्रैमाशमा ३० करोड रुपैयाँ कमाएको बैंकले यो त्रैमाशमा ४० करोड रुपैयाँ नाफा गरेको छ । बैंकको खुद व्याज आम्दानी ३५ प्रतिशतले बढेर ७७ करोड पुगेको छ । त्यस्तै फि, कमिशन, डिस्काउन्ट, बिदेशी मुद्रा बिनिमय लगायतबाट भएको अन्य आम्दानी पनि २३ प्रतिशतले बढेर ३०… विस्तृत समाचार

​साहाराको मुनाफा ४१ लाख

काठमाडौं, माघ २१ । साहारा विकास बैंक लिमिटेडको मुनाफामा ४१ लाख रुपैयाँ कमाउन सफल भएको छ । जुन गत वर्षको सोहि अवधिमा १९ लाख रुपैयाँ नोक्सानमा रहेको थियो । ६ करोड ७२ लाख रुपैयाँ चुक्ता पूँजी भएको बैंकले जगेडाकोषमा ३ करोड ५५ लाख रुपैयाँ राखेको छ । बैंकले निक्षेपमा ९ दशमलव ५७ प्रतिशतले वृद्धि गरी ४९ करोड ९४ लाख रुपैयाँ संकलन गरेको छ । जसबाट… विस्तृत समाचार

तरलता संकटले नेप्सेमा पहिरो

काठमाडौं, १८ माघ । बैंक तथा वित्तीय क्षेत्रमा पर्याप्त लगानीयोग्य रकम (तरलता) नहुँदा निक्षेपमा व्याजदर बढेसँगै यसको प्रत्यक्ष असर सेयर बजारमा देखिएको छ । बैंकहरूले निक्षेपको व्याजदर बढाउन प्रतिस्पर्धा गरिरहँदा सेयर बजार घट्ने क्रम काबुभन्दा बाहिर गएको छ । कारोबार दैनिकमा खबर छ । पछिल्लो समयमा निरन्तर घट्दो क्रममा रहेको सेयर बजार परिसूचक सोमबार एक दिनमै ५ प्रतिशत अर्थात ६५ अंकले घटेको छ । सेयर… विस्तृत समाचार

​ढुकुटीमा अर्बौं थन्क्याएर आन्तरिक ऋण उठाइँदै

काठमाडौ, १७ माघ । वित्तीय क्षेत्रमा लगानीयोग्य रकम (तरलता) अभाव भएको बेला सरकारले आन्तरिक ऋण उठाउने योजना अघि सारेको छ । तरलता अभाव भएको स्वीकार्दै केन्द्रिय बैंकले समेत बजारमा रकम छाडिरहेका बेला त्यही बजारबाटै रकम तान्ने विरोधाभासपूर्ण नीति सरकारले अघि सारेको हो । कारोबार दैनिकमा खबर छ । सरकारी ढुकुटीमा अर्बौं रुपैयाँ बचत रहेकै स्थितिमा थप रकम आवश्यक पर्ने भन्दै वित्तीय क्षेत्र अप्ठ्यारो स्थितिमा रहेका… विस्तृत समाचार

बचतको ब्याजमा आनाकानी

काठमाडौं, १७ माघ । लगानीयोग्य पुँजी अभाव भएपछि बैंकहरूले मुद्दती खातामा धमाधम ब्याज बढाए पनि उपभोक्ताले सबैभन्दा बढी प्रयोग गर्ने बचत खाताको ब्याज बढाउन भने आनाकानी गरिरहेका छन् । मुद्दती निक्षेपमा व्यक्तिगत १२ प्रतिशत र संस्थागतमा साढे १३ प्रतिशत ब्याजदर पुर्‍याइसक्दा पनि बैंकहरूले बचतको ब्याजदर भने वृद्धि गरेका छैनन् । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।  बैंकहरूले उच्च तरलता अभाव न्यूनीकरण गर्न मुद्दती खाताको ब्याजदर… विस्तृत समाचार