विलोम- प्रदीप भट्टराई

डीएनए परीक्षणलाई प्रमाण नमान्ने फैसला विवादमा

काठमाडौं, २३ असार । संसदीय सुनुवाइ विशेष समितिले प्रमुख निर्वाचन आयुक्तमा सिफारिस भएका  अयोधी यादवको सुनुवाई शुक्रबार गर्दैछ । प्रधानन्यायाधीशमा सिफारिस भएकी सुशीला कार्कीको आइतबार सुनुवाइ हुने भएको छ । उजुरी सुनुवाइ समितिमा प्रमुख निर्वाचन आयुक्त यादवविरुद्ध २ वटा परेका छन् । प्रधानन्यायाधीशमा सिफारिस कार्की विरुद्ध ६ वटा उजुरी परेका छन् । सुनुवाइ समितिले उजुरी गोप्य नै राखेको छ । उजुरीको संख्या बताए पनि उजुरीको… विस्तृत समाचार

​‘ब्ल्याकमेलर’ भर्सेज ‘मानसिक–रोगी’

मुलुकमा यतिबेला फेरि एकपटक अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्की चर्चाको तातो तावामा छन् । केही समयअघि साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितलाई पक्राउ गरेर चर्चामा तानिएका कार्की अहिले सत्याग्रही डा. गोविन्द केसीसँग पौठेजोरी खेलेर चर्चामा आएका हुन् । सामाजिक सञ्जालमा  लोकमान भर्सेज डा. गोविन्द केसी भाइरल भैरहेकै बेला अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेसीले राष्ट्रिय फुटबलबाट सन्यास लिएर यसमा केही ब्रेक त लगाइदिएका छन् ।… विस्तृत समाचार

अर्थात्, काले काले मिलेर खाउँ भाले

यतिबेला मुलुकमा कमाउे हैन, लुट्ने रेस चलेको छ । यो रेसमा सहभागी सबै नांगै भएर लागेकाले अब एकआपसमा लाज लाग्ने स्थिति नै छैन । सबै नांगिएपछि कसैलाई लाज हुने कुरै भएन । पूर्वमुख्य सचिव डा. विमल कोइरालाको निराशाको अभिव्यक्ति हो यो । उनी उच्चपदस्थ पूर्वविशिष्ट पदाधिकारीलाई सुविधा दिने नाममा चलाइएको राष्ट्रिय लूटतन्त्रका बारेमा एउटा टेलिभिजन च्यानलसँगको कुराकानीमा यस्तो प्रतिक्रिया दिइरहेका थिए । हाम्रो मुलुक जुन… विस्तृत समाचार

वाद हैन मुद्दा : बाबुराम तरंग

डा. प्रदीप भट्टराई । मुलुक यतिबेला बाबुराममय बनेको छ । गाउँघरका चियापसल र चौताराहरुमा मात्र हैन, सहरका रेष्टुराँ र क्याफेहरुमा पनि उनकै चर्चा छ । रियल वल्र्डमा मात्र हैन, भर्चुअल वल्र्डमा पनि बाबुराम छाएका छन् । सञ्चार माध्यममा पेड होस् वा ननपेड, मिडियाको अन्तरवस्तु नै बनेका छन् बाबुराम । वर्ड अफ माउथमा मात्र हैन, भाइरल नै बनेका छन् बाबुराम । चर्चामा रहनुको मूल कारण उनले एमाओवादी… विस्तृत समाचार

आस्थाको चिहानमा निष्ठाका कुरा

डा. प्रदीप भट्टराई । गत शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले दृष्टि अनलाइनको शुभारम्भ गर्दा निष्ठाको पत्रकारिताका बारेमा लामै भाषण गरे । मिसन पत्रकारिता होस् वा व्यावसायिक, निष्ठा बिनाको पत्रकारिताले कसैको पनि हित नहुने उनको भनाइ थियो । एमाले अध्यक्ष ओली प्रधानमन्त्री भएपछि भौतिकरूपमा यो मेरो पहिलो देखभेट थियो । र, भौतिक रूपमा उपस्थित भएर उनको भाषण सुन्ने पनि यो पहिलो मौका जुरेको थियो । शायद… विस्तृत समाचार

आस्थाको चिहानमा निष्ठाका कुरा

डा. प्रदीप भट्टराई । गत शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले दृष्टि अनलाइनको शुभारम्भ गर्दा निष्ठाको पत्रकारिताका बारेमा लामै भाषण गरे । मिसन पत्रकारिता होस् वा व्यावसायिक, निष्ठा बिनाको पत्रकारिताले कसैको पनि हित नहुने उनको भनाइ थियो । एमाले अध्यक्ष ओली प्रधानमन्त्री भएपछि भौतिकरूपमा यो मेरो पहिलो देखभेट थियो । र, भौतिक रूपमा उपस्थित भएर उनको भाषण सुन्ने पनि यो पहिलो मौका जुरेको थियो । शायद… विस्तृत समाचार

फ्लो र कन्ट्राफ्लोको मझधारमा प्रधानमन्त्रीका सपना

समाचारको संसारमा फ्लो र कन्ट्राफ्लो हुन्छ । धेरैजसो ठूला मान्छे, ठूला घटना र अनौठा क्रियाकलापले नै समाचार बनाउँछन्, त्यो समाचारको फ्लो हो । तर, यदाकदा समाचार नबनाउनेहरूले पनि समाचार बनाइ दिन्छन्, त्यो कन्ट्राफ्लो हो । समाचारको फ्लोलाई रोक्ने यो एउटा उपाय पनि हो । नेपालको सन्दर्भमा पनि यो लागू हुन्छ । सधैंभरी ठूला मान्छे, ठूला घटना र अनौठा क्रियाकलापले मात्र समाचार बनाउँदैनन्, यदाकदा छायाँमा रहेका… विस्तृत समाचार