ब्रेकिंग

काठमाडौंमा ठूलो भूकम्पको धक्का

काठमाडौं, १५ जेठ । परकम्पहरु जाने क्रम घट्दै गएको अवस्थामा पुन: शनिबार अपराह्न ३.२५ मा काठमाडौंमा ठूलो भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पको ठूलै झड्का गएपछि मानिसहरु घरबाट बाहिर निस्केका थिए । सिन्धुपाल्चोकको इचोक आसपासको क्षेत्रलाई केन्द्र बनाएर भूकम्प गएको हो ।  विस्तृत समाचार

[अपडेट] मनिषाकाे शव टिचिङ अस्पताल लगिदै

बर्दबास (नवलपरासी ), १३ जेठ । बर्दबासस्थित घरमै मृत अवस्थामा भेटिएकी नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर विमल घर्तीमगरकी बहिनी मनिषाकाे शव पाेष्टमार्टमका लागि काठमाडाैं लगिने भएकाे छ । उनकाे शव महाराजगञ्जस्थित शिक्षण अस्पतालमा पाेष्टमार्टम गरिने बताइएकाे छ । मनिषा बर्दघाट नगरपालिका-११ स्थित आफ्नै घरकाे खाटमा मृत अवस्थामा फेला परेकी हुन् ।बुधबार बुटवल गएकी अामा बिहान ५:३० बजे घर फर्कंदा छाेरी मृत अवस्थामा भेटिएकी थिइन् ।… विस्तृत समाचार

मध्यरातमा भूकम्प, मज्जैले हल्लायाे काठमाडाैं

नेपालमा  साेमबार मध्यराति १२.५४ बजे ४.२ रेक्टर स्केलकाे पराकम्प गएकाे छ । मध्यराति अाएकाे याे पराकम्पकाे केन्द्रविन्दु धादिङ रहेकाे भूकम्पमापन राष्ट्रिय केन्द्रले जनाएकाे छ । काठमाडाैं नजिकै केन्द्रविन्दु भएकाले हाेला राजधानीबासीलाइ पराकम्पले निक्कै मज्जाले हल्लाएकाे छ । पराकम्पका कारण हाेहल्ला गर्दै बाहिर निस्केका मानिसहरू भित्र पस्न थालेका छन् ।  विस्तृत समाचार

फेसबुक/ट्वीटरमा सुरु भयो ओलीको पक्षमा व्यापार अभियान

काठमाडौं, ७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई पछिल्लो समय निकै उडाउने काम भइरहेको छ । खासगरी ओलीले सार्वजनिक गरेका विकास योजनालाई लिएर धेरैले नकारात्मक रुपमा ब्याख्या गरी ब्यंग्य गर्दै आएका छन् । घर घरमा ग्यासको पाइप जोड्ने, हावाबाट बिजुली निकाल्ने जस्ता विषयलाई लिएर सुरुमा ओलीको योजनालाई उडाउने काम भयो । पछिल्लो समय काठमाडौंमा रेल चलाउने, नेपालले आफ्नै पानी जहाज चलाउने तथा देशमै पेट्रोलियम खानी… विस्तृत समाचार