दृष्टिकोण

भारत भ्रमण : ओलीको बालहठ कि अडान ?

​दृष्टि टिप्पणीकार । काठमाडौं, १३ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले चाँडै भारतको भ्रमण गर्ने र पछिल्लो केही महिनादेखि तिक्ततापूर्ण अवस्थामा रहेको नेपाल–भारत सम्बन्धमा सुधार आउने अपेक्षाहरू एकाएक धुमिल भएका छन् । आफ्नो सरकारी निवासमा पत्रकारहरूलाई बोलाएर मंगलबार उनले यथास्थितिमा भारत भ्रमण नगर्ने स्पष्ट जनाउ दिए । दिल्लीयात्राका पूर्वसर्तहरू नखुलाए पनि सबै नाकाबाट सहज आपूर्ति नहुँदासम्म भ्रमणमा नजाने उनको भनाइ थियो । ‘नाकाहरू खुलेर मुलुकभित्र… विस्तृत समाचार

असफल वार्ताको शृंखला र मध्यस्थताको अनिवार्यता

मधेसी मोर्चा र सरकारबीच चल्दै आएको वार्ता अहिले रोकिएको छ । मधेसी मोर्चाले साउन ३१ गतेबाट मधेसमा आमहड्ताल गर्दै आएको छ र असोज ६ गतेबाट नेपाल–भारत सीमा नाकाहरूमा धर्ना कार्यक्रम गर्दै आएको छ । मधेसी मोर्चा र सरकारबीच वार्ता चल्दै आए पनि मधेसी मोर्चाको सहमतिबिना नै सरकारमा संलग्न दलहरू र संसदीय प्रतिपक्षमा रहेको नेपाली कांग्रेसले संविधानमा संशोधन गरेपछि सम्बन्ध पुन: चिसिएको छ । यस अर्थमा… विस्तृत समाचार

‘बुर्जुवा’ शिक्षा, बहिष्कारको नारा र शैक्षिक प्रमाणपत्र

माधव शर्मा/ नेपालको उत्तरतर्फ रहेको विशाल चीन छिमेकीका रूपमा छ । धेरैलाई लाग्दो हो, नेपालमा धेरै कम्युनिष्ट पार्टीहरू बन्नुमा त्यसको प्रभाव होला । तर, सत्य के हो भने नेपालका कम्युनिष्ट पार्टी सबै भारतीय कम्युनिष्ट पार्टीबाट प्रभावित रहेर आएका छन् । धेरैको जन्मसमेत भारतीय भूमिमै भएको थियो ।  चीनको संगतमा परेर नेपालमा कुनै पार्टीको जन्म भएको छैन । हो, ६०–८० को दशकमा ‘सचित्र चीन’ पत्रिका पढेर… विस्तृत समाचार

देश सम्पन्न र समृद्ध बनाउने ५ सुत्र

सरोज ओली हरेक देश सम्पन्न र सम्मवृछ हुन कुसल ब्यबस्थापन र दुरदर्शी राजनेता को आवश्यकता हुन्छ । जब सम्म देशमा त्यस्तो खाल को राजनेता हँुदैन तब सम्म देशमा शुसासन र न्याय कायम हुन सक्दैन, भष्टचार र कालो बजारीले प्रश्रय पाउछ । हिजोका दिन मा नेपाल किन पछि पर्‍यो भन्नु भन्दा पनि आजसम्म नेपाल किन बिकासिल राष्ट्र हुन सक्ने भने विषय महत्वपूर्ण हो । हामि नेपाली… विस्तृत समाचार

मधेस विद्रोह र नाकाबन्दी समाधानका उपाय

भूपि शेरचनले भनेका थिए– ‘यो हल्लैहल्लाको देश हो ।’ नेपाली राजनीतिमा नाकाबन्दीसँगै एउटा हल्ला चलेको थियो कि नेपाली कांग्रेसका सभापति सुशील कोइराला प्रधानमन्त्री भएको वेला संसद्मा पेश भएको संविधान संशोधन प्रस्ताव पारित भए मात्रै पनि भारतले नाकाबन्दी हटाउने आश्वासन दिएको थियो रे । यो हल्लामा के कति सत्यता थियो भन्ने कुरा केही दिन मै थाहा हुनेछ । भारतले नाकाबन्दी फिर्ता लियो र मधेसी मोर्चालाई आन्दोलनको… विस्तृत समाचार

गोरुमाथिको राजनीति

श्याम रिमाल पाषाण युगमा ढुङ्गाको तिखो हतियार बनाएर मानिसहरु जनावरहरुलाई मारेर त्यसको मासु खान्थे । दासयुगमा भूदासहरु साङ्लामो बाँधिएर किनबेच गरिन्थे र मालिकको काममा जोतिन्थे । पछि पशुपालन युग सुरु भयो र मानिसले पशुलाई श्रमको काममा लगायो । हात्ती, घोडा, गधा, खच्चर, ऊँट, गोरु, राँगा आदिलाई सामान बोकाउने काम गरियो । कृषियुग सुरु भएपछि भने गोरु, राँगा आदिलाई जोत्न लगाइयो । एकथरि उपबुज्रुक वा लालबुझक्कड… विस्तृत समाचार