दृष्टिकोण

​जबजमा मदन भण्डारीको सोच के थियो ?

रवीन्द्र श्रेष्ठ । मदन भण्डारीले नेकपा एमालेको २०४९ सालमा भएको पाँचौं महाधिवेशनमा प्रस्तुत गरेको ‘नेपाली क्रान्तिको कार्यक्रम जनताको बहुदलीय जनवाद’ शिर्षकको दस्तावेजको बुँदा ४.१४मा लेखेका थिए ‘हाम्रो क्रान्ति पनि नयाँ जनवादी नै हो र हाम्रो कार्यक्रम पनि नयाँ जनवादी नै हो । अरु मुलुकमा कतिपय आफ्ना विशेषताहरुको सन्दर्भलाई लिएर त्यसलाई कहीँ नयाँ जनवाद, कहीँ जनताको जनवाद र कहीँ राष्ट्रिय जनवाद जस्तो नाम दिइयो । सारतत्वमा… विस्तृत समाचार

​गरिबका हरिहर

बिन्दिया प्रधान । गएको हप्ता अर्थात् भाद्र २१ गते बुधबार स्वर्गीय डा.हरिहरदेव पन्तको दोस्रो स्मृति दिवसमा आयोजना गरिएको एक कार्यक्रममा उहाँलाई श्रद्धाञ्जली अर्पण गरियो । सो अवसरमा डा. हरिहरदेव पन्त स्मृतिग्रन्थको लोकापर्ण गरिएको थियो । जुन स्मृति ग्रन्थमा मैले पनि डा. पन्तबारे ‘गरिबका हरिहर’ भन्ने शीर्षकमा लघुवित्त क्षेत्रमा उहाँको भूमिकाको स्मरण गरेर उहाँलाई श्रद्धाञ्जली अर्पण गरेको थिए । आज त्यसैको सम्पादित अंश यो स्तम्भमा प्रस्तुत… विस्तृत समाचार

​नक्कली मधेसमैत्रीको पोल खोल्दै विजय दत्त र तुलनारायण

प्रा.डा. बद्रीविशाल पोखरेल । बौद्धिक तथा लेखकीय व्यक्तित्व तुलनारायण साहको चिन्तन,चेतना र चरित्रमा परिवर्तित तराइ मधेसको वास्तविक अनुहार अवगत हुन्छ । तिलाठीमा भारतीय बाँधका कारण डुवान परेर असह्य भई बाँध भत्काउन जाँदा सांघातिक आक्रमणमा परेका लोकतान्त्रिक देशभक्त व्यक्तित्व  देवनारायण यादवका मुहारमा परिवर्तित तराइमधेसको मुहार पढ्न सकिन्छ । तराइमधेसबाट उठेका बौद्धिक प्राज्ञिक व्यक्तित्व प्राध्यापक विजय दत्तका सारगर्भित स्वतन्त्र र समीक्षात्मक गहन तथा खोजपरक लेखबाट सामन्ती तथा… विस्तृत समाचार

​एमालेमाथि थतुरोे आरोप

ईश्वर पोखरेल । स्थानीय तहको निर्वाचनमा विचित्रको अभ्यास गर्न खोजिएको छ । एमालेविरुद्धमा महागठबन्धनको निर्माण गर्ने, कुनै मुद्दामा आधारित नभई एउटा पार्टीको विरुद्ध गठबन्धन निर्माण गरेर एमालेलाई कसरी कमजोर देखाउने भन्ने प्रयत्नमा कांग्रेस–माओवादी लागिरहेका छन् । वास्तवमा यो आपराधिक योजनाअन्तर्गतको महागठबन्धन निर्माण गर्न खोजिँदै छ । यद्यपि स्थानीय तहको सम्पन्न दुई चरणको निर्वाचनमा एमाले पहिलो पार्टी बनेको छ । अब तेस्रो चरणको निर्वाचनमा त्यो महागठबन्धनलाई… विस्तृत समाचार

​मधेसको समस्या र स्थानीय चुनाव

रवीन्द्र श्रेष्ठ । मधेसको मुख्य भूभाग ओगटेको प्रदेश नम्वर २ को स्थानीय तहको चुनाव असोज २ गते नजिक आइरहेको छ र चुनावी माहोल छाएको छ । सबै तराई भूभागलाई दुईवटा मात्र प्रदेश बनाउनुपर्ने मागसहित संविधान संशोधनका लागि आन्दोलन गरिरहेका मधेस केन्द्रित दलहरुसमेत  सहभागी भएकोले यो चुनाव नेपाली लोकतान्त्रिक अभियानमा एक पाइला सकारात्मक घटना हो । चुनाव नै होला या नहोला भन्ने शंका भइरहेको बेला चुनाव… विस्तृत समाचार

​चारतारे झन्डामुनि मौलाएको भ्रष्टाचार

विशाल छेत्री । चौतर्फी दबाबपछि राज्य व्यवस्था समितिको बैठकबाट फिर्ता लिइए पनि कांग्रेसका सांसदहरुले पुनः एकपटक भ्रष्टाचारीको पक्षमा उभिएर आफ्नो असली अनुहार देखाए । भ्रष्टाचारीहरु चुनाव लड्न पाउनुपर्छ, त्यो पनि सजाय भुक्तान गरेको तीन वर्षभित्रै भन्दै फौजदारी विधिशास्त्रकै धज्जी उडाउने गरी कानुन संशोधनको प्रस्ताव गर्न खोज्ने कांग्रेस सांसदहरुको लहरमा वरिष्ठ अधिवक्ता भनिने राधेश्याम अधिकारी पनि देखिए । यसअघि यिनै अधिकारी भ्रष्टाचारविरुद्ध आँटिला पाइला चालेकी प्रधानन्यायाधीश… विस्तृत समाचार

​उज्यालोभित्रको अँधेरो

बिन्दिया प्रधान । उज्यालोसँगै थाहा नपाउने गरी बिना हल्ला र चुपचाप विद्युत प्राधिकरणको निर्णयले जनताका मासिक बजेटबाट झण्डै दुई सयदेखि तीन सय रुपैयाँ घट्नु थोरै कमाई हुनेहरुका लागि अँधेरो हुनुसरह नै हो । हाल नेपालका प्रत्येक घरहरुले बिजुलीकोे उज्यालोसँगै मासिक तीन सय रुपैयाँको अतिरिक्त भार बोक्नु परिरहेको छ ।  केही अगाडि सबै अखबारहरुमा एउटा खबर निकै प्राथमिकताका साथ छापिएको थियो कि ‘इतिहासमै पहिलो पटक विद्युत… विस्तृत समाचार

​एमालेविरुद्ध ‘ग्राइन्ड डिजाइन’

रवीन्द्र श्रेष्ठ । अहिले चुनाव आइरहेको वेला यो नयाँ राजनैतिक क्रान्तिको विषय कहाँबाट आयो भन्ने प्रश्न उठ्न सक्छ । तर अब हुन गइरहेका चुनावहरुबाट मात्र नेपाल र नेपालीका समस्याहरुको वास्तविक समाधान नहुने पक्का भइसकेको देखिन्छ । चुनावपछि आउने केन्द्रीय संसदमा कुनै पनि दलको बहुमत नभएको  त्रिशंकु संसद हुने निश्चित देखिन्छ । त्रिशंकु संसद हुनु भनेको चरम अस्थिर सरकार बन्ने हुनु हो र ०५२ पछिको त्रिशंकु… विस्तृत समाचार

​एमाले–अभिमन्यु र कथित चक्रब्यूह

प्रा.डा.बद्रीविशाल पोखरेल । नेकपा एमालेको शक्ति र सामथ्र्यबाट नेपाली कांग्रेस, माआवादी पहिलेदेखि नै त्रसित थिए । पहिलो र दोस्रो चरणको निकायको परिणामले त झनै त्रसित बनेका छन् । आम देशभक्त लोकतान्त्रिक जनताको दृढ समर्थनमा एमाले नेतृत्वको सरकारले भारतीय नाकाबन्दीविरुद्ध मुकावला गरेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको समेत निद्रा हराम भयो  । अन्ततः केही सीप नलागेपछि नेपाली जनतासमक्ष भारत झुक्न बाध्य भयो । यस्तो पीडा फेरि नेपाली… विस्तृत समाचार

अख्तियारबाटै भ्रष्टाचारलाई प्रश्रय

काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले पेट्रोलियम पदार्थ भण्डारणका लागि जग्गा खरिदमा ६७ करोड रुपैयाँ घोटाला गरेको कुरा संचारमाध्यमले प्रमाणसहित उजागर गरे । झापा, सर्लाही, चितवन र भैरहवामा जग्गा खरिद गर्दा प्रचलित मूल्यभन्दा ५ गुणा बढी तिरेको पाइए पनि सरकारदेखि भ्रष्टाचार नियन्त्रणका लागि स्थापित निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केही कारबाही गरेको जानकारी छैन । अख्तियारले छानबिन गर्ने भनेको एक महिना हुनै… विस्तृत समाचार