फ्लास

अपहरित केडिया भारतकाे माेतिहारीबाट अपहरणमुक्त

काठमाडाैं, १६ जेठ । अपहरणमा परेका केडिया अर्गनाइजेशनका सदस्य सुरेश केडिया अपहरणमुक्त भएका छन् । उनलाई नेपाल प्रहरी र भारतीय प्रहरीकाे संयुक्त टाेलीले बिहारकाे माेतिहारीबाट सकुशल अपहरण मुक्त गरेकाे छ । अपहरणमुक्त गरिएका केडिया यतिबेला माेतिहारीबाट घर अाउँने क्रममा रहेकाे बताउँदै केडियाका भाइ तथा उद्याेग वाणिज्य संघ वीरगन्जका अध्यक्ष प्रदिप केडियाले ‘दाइसँग फाेनमा कुरा भएकाे बताए । व्यापारिक कामले बाराको वरियारपुर गएका केडिया  विहिबार साँझ… विस्तृत समाचार

पदकमा भागशान्ति जिन्दाबादः मदन ‘नेपालरत्न, अाश्रित ‘माने न मुने’

नवाैं गणतन्त्र दिवशकाे अवसर पारेर सरकारले हजाराैंलाइ मानपदवी, अलंकार, पदक र प्रशंसापत्रकाे घाेषणा गरे पनि सबै ठूला पदक भने पार्टी र नेताहरूले अाअाफ्ना मान्छेका लागि भागशान्ति जिन्दाबाद गरेका छन् । यसरी भागशान्ति गर्ने नाममा पदक दिएर मानभन्दा पनि कतिकाे अपमान र अधिकांश त मानपदवीकै अपमान गरिएकाे छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्ना स्वर्गीय पति मदन भण्डारीलाई मरणोप्रान्त राष्ट्रपतिले दिने सबैभन्दा उच्च पदक ‘नेपाल रत्न’ प्रदान… विस्तृत समाचार

नवाैं गणतन्त्र दिवश मनाउँदैछ नेपाल

१५ जेठ, २०७३ साल । अाज मुलुक नवाैं गणतन्त्र दिवश मनाउँदैछ । नाै वर्षअघि अाजकै दिन नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरिएको थियाे । त्यसैकाे सम्झना र सम्मानमा हामी जेठ १५ गते गणतन्त्र दिवश मनाउँछाै । यसै क्रममा अाज स्वदेश तथा विदेशमा नवाैं गणतन्त्र गणतन्त्र दिवस मनाइँदैछ । जनआन्दोलन २०६२/६३ को जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय… विस्तृत समाचार