अन्तर्वार्ता

यो शताबन्दी लामो संघर्षको प्रतिफल हो -राष्ट्रपति भण्डारी

काठमाडौँ, २५ फागुन ।    नेपाली महिलाबाट समान अधिकारका लागि एक शताब्दीदेखि निरन्तर रुपमा हुँदै आएको सङ्घर्ष र बलिदानीको परिणामस्वरुप अहिले राज्यका तीन महत्वपूर्ण पदमा महिलाको नेतृत्व छ । राष्ट्रपति विद्यादेवी भण्डारी यसलाई सुखद संयोगका रुपमा लिन्छिन् । यद्यपि, नेपाली महिलाका लागि अहिले पनि निकै ठूलो सङ्घर्ष गर्नुपर्ने स्थिति छ । नेपालको संविधानले राजनीतिक रुपमा प्रतिस्पर्धामा जाने एउटा ढोका खोलिदिएको तर बराबरी र हाराहारी जाने… विस्तृत समाचार

​बीमाको पैसा देश विकासमा लगाउन सकिन्छ- विवेक झा, सिईओ, नेपाल लाइफ इन्स्योरेन्स

नेपाल लाइफको एफपिओ लगानीमा धेरै आकर्षण देखियो, अपेक्षा गर्नुभएको थियो ?  आकर्षण देखिनु भनेको कम्पनीप्रतिको विश्वास बढ्नु हो । जब आफ्नो सम्पति कतै लगानी गर्नुहुन्छ भने प्रतिफल पाउने आशा र लगानी कति सुरक्षित छ भनेर हेरिन्छ । नेपाल लाइफप्रति धेरैको विश्वास छ भन्ने एफपिओले देखाएको छ । यसमा हामी ज्यादै खुसी छौँ । हामीले राम्रै गरिरहेका छौँ र अबका दिनमा झन् राम्रँे गर्नुपर्छ भन्ने लागेको… विस्तृत समाचार

​बीमामा नै जीवन उमंग- अश्विनीकुमार ठाकुर, प्रशासक, राष्ट्रिय बीमा संस्थान

तपाईँ यो भूमिकामा पुगेको पनि तीन वर्ष भयो । यसबीचमा बीमा संस्थानका उपलब्धि के रहे ? नेपालमा बीमाको इतिहास र संस्थाको इतिहास सँगसँगै अघि बढ्छ । बीमा संस्थान अहिले ५० औँ वर्षमा अघि बढ्दै छ । आधा शताब्दीको यो यात्रामा बीमा संस्थानले निकै उतारचढाव खेपेको छ । अहिले हामी ज्यादै प्रतिस्पर्धाको अवस्थामा छौँ । यसका बाबजुद हामीले सक्षम र स्थापित गर्दै लगिरहेका छौँ । उदाहरणको… विस्तृत समाचार

​नेपाली गहनाको माग बिदेशमा बढ्दै गएको छ -रमेश महर्जन, सञ्चालक, आरबी डायमण्ड

अहिले सरकारले सुन चाँदी व्यवसायसम्बन्धी निर्देशिका ल्याउन लागेको छ, यसमा व्यवसायीहरुको प्रतिक्रिया के छ ?  राज्यले निर्देशिकाको मस्यौदा तयार गरेर हामीसँग सुझाव मागेको थियो । हामीले दुई वटा महासंघमार्फत् देशभरिकै व्यवसायीसँग सुझाव  संकलन गरेका थियौं । सबै सुझावलाई लिएर हामीले हालै एउटा राष्ट्रिय सम्मेलन पनि सम्पन्न्न ग¥यौं । त्यसबाट निष्कर्ष निकालेर हामीले सरकारलाई सुझाव दिएका छौं ।  यो बजारलाई अहिले नियमन र अनुगमनको स्पष्ट निर्देशिका… विस्तृत समाचार

​सरकारले पैसा खर्च गर्नै सकेन- अनिल शाह, अध्यक्ष, नेपाल बैंकर्स एशोसियसन

कलाकार, नेता र खेलाडीमात्र होइन नयाँ ढंगले काम गर्दा देशमा अन्य व्यक्तिहरु पनि सेलिब्रेटी बन्न सक्छन् भन्ने कुरा बैंकर अनिल शाहले प्रमाणित गरेका छन् । युवा अवस्थामै बैंकको सफल सिईओ भएर चर्चा कमाएका शाह सकारात्मक सोच्ने र देशलाई सधैं आर्थिक समृद्धिमा डो¥याउन पहल गर्ने व्यक्ति हुन् । हाल मेगा बैंकका सिईओ उनी गत महिनादेखि नेपाल बैंकर्स एशोसियनको समेत सर्वसम्मत अध्यक्ष भएका छन् । उनै शाहसँग… विस्तृत समाचार

​कुनै हालतमा गैरसंवैधानिक काम हुन दिँदैनौँ-भानुभक्त ढकाल, प्रमुख सचेतक, नेकपा एमाले

अहिले राजनीति जुन तरिकाबाट अगाडि बढिरहेको छ, यसलाई नेकपा एमालेले कसरी हेरेको छ ? राजनीतिक दलहरूको बीचमा सहमतिको यात्राबाट हामीले जुन संविधान निर्माण ग¥यौँ, दलहरूको विमतिबाटै यसको कार्यान्वयन हुन नदिने गरी गतिविधिहरू अहिले अगाडि बढिराखेका छन् । र, यो उपयुक्त कुरा होइन । त्यसैकारण राजनीतिक दलहरू सहमतितिरभन्दा विमतितिर उन्मुख भइरहेका संकेतहरू देखा परिरहेका छन् ।  फरक राजनीतिक पृष्ठभूमि र विचारधारा बोकेका भए पनि दलहरूले मिलेरै… विस्तृत समाचार

रेमिटेन्सस“ग अजेसको साइनो- अजेस कोइराला , महाप्रबन्धक, सिटी एक्सप्रेस मनि ट्रान्सफर

बैंकको जागिर छाडेर रेमिटेन्स कम्पनीमा आबद्ध हुने कुरा बताउ“दा उनका धेरै साथीहरुले आश्चर्य व्यक्त गरे ।  नेपालमा बैंकको जागिर सर्वाधिक आकर्षक जागिरमध्येमा पर्दछ । त्यसमा पनि अजेस कोइराला बैैंकको विभागीय प्रमुख भइसकेको थिए । त्यस्तो जागिर छाडेर रेमिटेन्स कम्पनीमा आबद्ध हुनु स्वभाविक रुपमा केही ठुलै जोखिम मोल्नु नै थियो ।   तर, ग्लोबल आईएमई बैंकको रेमिटेन्स विभागको प्रमुख पद छाडेर सिटी एक्सप्रेस मनि ट्रान्सफरमा आबद्ध… विस्तृत समाचार

​रेमिटेन्सका अभिभावक- राज गोपाल राजभण्डारी, प्रमुख सामान्य प्रशासन अधिकृत

नेपाल राष्ट्र बैंकमा सहायक स्तरको पदबाट जागिर सुरु गरेका राजगोपाल भण्डारीले चार दशकभन्दा लामो समय केन्द्रीय बैंकमा बिताए । सहायक प्रबन्धकसम्मको पदमा पुगेका उनको राष्ट्र« बैंकमा फरक छवि थियो ।  ‘राजगोपालले कसैलाई छाड्दैन’ भन्ने उनको छवी थियो । राष्ट्र बैंकबाट ट्राभल्स तथा मनि एक्सचेन्जहरुमा अनुगमन गर्न जा“दा आफन्तकै कम्पनीहरुलाई पनि कारबाही गर्ने र नियमविपरीत नजाने भएकाले हाकिमहरु नै उनलाई दबाब दिन डराउ“थे ।  उनै राज… विस्तृत समाचार

​औद्योगिकरण नै समृद्धिको आधार- यामकुमारी खतिवडा, सहसचिव, उद्योग मन्त्रालय

ओखलढुङगाको दुर्गम हर्कपुर गाविसमा जन्मिएकी यामकुमारी खतिवडाले गाउ“बाटै एसएलसी उत्तिर्ण गरिन् । पढाईमा अब्बल रहेकी उनी २०५१ सालमा अधिकृतबाट सरकारी सेवामा प्रबेश गरेकी हुन् । २०६५ सालमा सहसचिव भएकी उनी ७ वर्षदेखि उद्योग मन्त्रालयमा कार्यरत छिन् ।  ‘बुबापनि सरकारी जागिरे नै हुनुहुन्थ्यो, त्यसकारण सानैदेखि पढेर सरकारी जागिर खाने बाहेक अरु केही सोचिएन,’ खतिवडा भन्छिन्, ‘माष्टर पहिलो वर्ष पढ्दा अधिकृतमा  दिएको नाम निस्कियो ।’ निजामतीको माथिल्लो… विस्तृत समाचार

‘मुखर्जीको भ्रमण राष्ट्रको प्रतिष्ठासँग गाँसिएको छ’

काठमाडौं, १७ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा भारतका राष्ट्रपति प्रणव मुखर्जीबाट आजदेखि हुन लागेको नेपालको राजकीय भ्रमणले दुई देशबीचको सम्बन्धमा नयाँ आधार सिर्जना गर्ने विश्वास परराष्ट्रमन्त्रीले व्यक्त गरेका छन् । राष्ट्रपति मुखर्जीको नेपालको तीन दिने (कात्तिक १७—१९) सद्भावना भ्रमणलाई सरकारले उच्च प्राथमिकता दिएको छ । करिब १८ वर्षपछि भारतका राष्ट्रपतिबाट हुन लागेको यो भ्रमणले दुई देशबीचको सम्बन्धमा नयाँ आयाम थपिने मन्त्री डा. प्रकाशशरण… विस्तृत समाचार