अन्तर्वार्ता

​७ नम्बर प्रदेश एमालेको गढ भइसक्यो, कांग्रेसले फर्काउन सक्दैन- दामोदर भण्डारी, सांसद, बैतडी एवं पूर्वअर्थराज्यमन्त्री

कांग्रेस र राप्रपाले वर्षौंदेखि शासन गर्दै आएको बैतडीमा एमालेले निरन्तर जीत निकालेको छ । एमाले युवा नेता दामोदर भण्डारीले बैतडीलाई ५ वर्षदेखि संसदीय नेतृत्व दिएका छन् । अबको ५ वर्ष भण्डारीले नै जिल्लाको जनप्रतिनिधिको नेतृत्व लिएका छन् । बहालवाला राज्यमन्त्री नरबहादुर चन्दलाई ११ हजार २ सय ३३ मतले हराउँदै भण्डारी प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित भएका छन् । २०३० साल कात्तिक २० बैतडी पाटनमा जन्मिएका भण्डारी २०४६… विस्तृत समाचार

पार्टी एकतामा आशंका नगरे हुन्छ- केपी शर्मा ओली, अध्यक्ष नेकपा (एमाले)

तपाईंले थाइलेण्ड जाने बेलामा १५ दिनभित्र पार्टी एकता हुन्छ भन्नुभएको थियो । त्यो भनेको अब सात दिन बाँकी छ । अब पार्टी एकता कसरी हुन्छ ? नेताहरुको व्यवस्थापन कसरी हुन्छ ? जनता जान्न चाहन्छन् ? जनता जान्न चाहन्छन् । १५ दिन भनेको छोटो समयमा भनेको हो । त्यसमा अलिकति समय थप्दा हुन्छ । किनभने म एक हप्ता बाहिर थिएँ । पार्टी एकता एकीकरणको कुरा तीव्रताका… विस्तृत समाचार

​विज्ञापन क्षेत्रमा केही गर्ने अठोट- रविन्द कुमार रिमाल ‘शशी’– अध्यक्ष, नेपाल विज्ञापन संघ (आन)

सामान्यतया मानिसहरु बिहान उठेर समाचारका लागि पत्रिका पढ्छन् । तर, कि एड्भरटाइजिङ एजेन्सीका मालिक रविन्द्रकुमार रिजाल ‘शशी’ भने विज्ञापनका लागि पत्रिका पढ्छन् । ‘हरेक दिन बिहानै घरमा सबै पत्रिका पढ्छु, हालै नेपाल बिज्ञापन संघ (आन)को अध्यक्षमा निर्वाचित रिजाल भन्छन्, ‘समाचारमा खासै चासो हुन्न, पेशाले विज्ञापन एजेन्सी भएकोले पनि होला, पत्रिका हात पर्नासाथ विज्ञापनमा आँखा गइहाल्छ ।’  रिजाल २५ वर्षदेखि निरन्तर यो विज्ञापन व्यवसायमा सक्रिय छन्… विस्तृत समाचार

​‘चुनावमा बोलेको कुरा पूरा गरेरै छाड्छु’ -धनबहादुर बुढा, प्रतिनिधिसभा सदस्य, डोल्पा

धनबहादुर बुढा डोल्पाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । डोल्पाबाट दोस्रो पटक नेकपा (एमाले)बाट विजय हासिल गरेका बुढाले खसेकोमध्ये ७७ प्रतिशत मत पाएर विजयी भएका हुन् । बुढाले ११ हजार ७६१ मत ल्याएर विजयी बने भने उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अंगदकुमार बुढा ३ हजार १ सय ६७ मत ल्याएर पराजित भए । डोल्पाबाट निर्वाचित प्रतिनिधिसभा सभा सदस्य एवं  नेकपा (एमाले)का युवानेता  बुढासँगको कुराकानी :  डोल्पामा गत… विस्तृत समाचार

जनताले जे चाहन्छन्, त्यहीँ हुन्छ : संयोजक वली

गत मंसिर २९ गते सुकिदह गाउँसभाले, गाउँपालिकाको नाम र केन्द्र परिवर्तनको विरोधमा यहाँका स्थानीयहरु आन्दोलित भएका छन् । उनीहरुले जनभावनाविपरीत जनप्रतिनिधिहरु चलेको समेत आरोप लगाए । गाउँपालिकाको नाम ब्यक्तिको नाममा र सबैलाई पायकपर्ने स्थान सुखाओढारमै केन्द्र यतावत कार्यम गर्नुपर्ने स्थानीयको माग छ । उनीहरुले आन्दोलनलाई सशक्त बनाउन रोशनकुमार वली संयोजक रहेको २१ सदस्य संर्घष समितिसमेत गठन गरेका छन् । आन्दोलनको नेतृत्व गरेका संयोजक रोशनकुमार वलीसँग… विस्तृत समाचार

​पार्टीले जहाँ मेरो महसुस गर्छ, म त्यहीँ हुन्छु- गोकुल घर्तीमगर, युवा नेता, नेकपा एमाले

नेकपा एमालेको तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि रोल्पाबाट सिफारिस भएका एमाले पोलिटब्युरो सदस्य गोकुल घर्तीमगर, एमाले र माओवादीबीचको चुनाबी तालमेलपछि ब्याक भए । उनी संयुक्त वाम गठबन्धन रोल्पाबाट चुनाबी संयोजक भए । प्रतिनिधिसभा र प्रदेशसभामा वाम गठबन्धनका उम्मेवारलाई भारी जनमतका साथ बिजयी बनाउनमा महत्वपूर्ण भुमिका खेलेका घर्तीमगर अनेरास्ववियुका पूर्वमहासचिबसमेत हुन । एमाले युवा नेता गोकुल घर्तीमगरसँग दृष्टिडटकमका लागि जीवन डाँगीले गरेको कुराकानी : बाम गठबन्धनको… विस्तृत समाचार

​प्रधानमन्त्री बन्ने ओलीजीकै वढी सम्भावना देखेको छु- पुष्पकमल दाहाल ‘प्रचण्ड’

वाम गठबन्धनको जितलाई कसरी मूल्यांकन गर्नुभएको छ ? देशमा राजनीतिक स्थायित्व र आर्थिक समृद्धिका लागि अपहरिहार्य छ भनेर वाम गठबन्धन गरिएको हो । परिणाम आउँदै गर्दा आम नेपाली जनजताले वाम गठबन्धनलाई अनुमोदन गरेका छन् । अब यो जनतामाझ स्थापित भईनै सक्यो । अब जनताको अपेक्षा भनेको आर्थिक विकासलाई नयाँ गति दिने, राजनीतिक स्थायित्व दिने र देशमा समृद्धिको नयाँ यात्रा सुरु गर्ने हो ।  दोस्रो र… विस्तृत समाचार

हामी दुइतिहाई बहुमतसहित चुनाव जित्छौँ- डा. अजयक्रान्ति शाक्य

चुनावी प्रचार–प्रसार कसरी अघि बढिरहेको छ ?  नेकपा (एमाले) अहिले स्पष्ष्ट एजेण्डासहित चुनावी मैदानमा ओर्लिएको छ । त्यही एजेण्डा बोकेर वाम गठबन्धनका उम्मेदवारहरु अहिले देशभरी नै चुनावी प्रचार अभियानमा जुटेका छन् । हामी पनि स्वच्छ निर्वाचन, लोकतन्त्रको आधार, सुशासन र समृद्धिका लागि बामपन्थी सरकार’ भन्ने नारासहित चुनावी घरदैलो कार्यक्रममा व्यस्त बनेका छौँ ।  एमाले जनताको पार्टी हो भन्ने सन्देश दिनका लागि पनि हामी अहिले विहान ६… विस्तृत समाचार

​वाम गठबन्धनको बहुमत अब कसैले चाहेर पनि रोक्न सक्दैन : प्रचण्ड

काठमाडौं, १४ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वामपन्थीहरुको दुई तिहाई आउने सुनिश्चित भइसकेको दाबी गरेका छन् ।  मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष चुनावी साक्षात्कारमा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । उनले भने, ‘०७० सालको चुनाव र स्थानीय तहको मतपरिणामको तथ्यांक हेरे हुन्छ नि, हाम्रो गठबन्धनको बहुमत अब कसैले रोक्न सक्दैन, किनकी हाम्रो गठबन्धनमा मनैदेखि हृदयदेखि एकता… विस्तृत समाचार

​प्रविधि भयो भने जस्तोसुकै घटनाको पनि अनुसन्धान गर्न सक्छौं –डिआईजी गणेश केसी

निर्माण व्यवसायी शरद गौचन हत्याको पनि प्रहरीले सफल अनुसन्धान गरेको छ । डिआईजी गणेश केसी संयोजकत्वको छानबिन समितिले मंगलबार पाँच अभियुक्तलाई सार्वजनिक ग¥यो । उनै डिआईजी केसीसँग गरिएको कुराकानी– यती ठुलो टिम लाग्दा पनि किन अपराधी पक्राउ गर्न पाँच साता लाग्यो ?  नेपालमा भएका संगठित अपराधको जून सञ्जाल छ, त्यसमध्ये हामीले अनुसन्धान गरेको घटनामा सबैभन्दा ठुलो समूह थियो ।  संगठित अपराधको प्रकृती नै यस्तै हुन्छ,… विस्तृत समाचार