जम्काभेट

​फेसबुकले नायिका बनायो- प्रेक्षा बज्राचार्य, नवनायिका

ग्लामर क्षेत्रमा सानैदेखि रुचि राख्दै आएकी प्रेक्षा बज्राचार्य अन्ततः रजतपत्रमा प्रवेश गरेरै छाडिन् । चलचित्र ‘जात्रा’बाट डेब्यू गरेकी प्रेक्षालाई अभिनय मात्र होइन, नाच्न र गाउन औधी मनपर्छ । युट्युवमार्फत आफ्ना क्रियशन प्रस्तुत गदै आएकी प्रेक्षा आईटी स्टुडेन्ट पनि हुन् । बहुप्रतिभाकी धनी उनै प्रेक्षासँग रेजिना पाण्डेले गरेको कुराकानी ः चलचित्रमा कसरी प्रवेश गर्नुभयो ? रवीन्द्रसिं बानियाँ जीले चलचित्रको कन्सेप्टसहित मलाई अफर गर्नुभयो । मैले स्क्रिप्ट… विस्तृत समाचार

​उमेर भयो, लगन जुरेन-जोत्स्ना योगी, नव नायिका

नेपाली चलचित्र ‘म त तिम्रै हु“’ बाट रंगिन पर्दामा डेब्यु गरेकी नायिका हुन्  जोत्स्ना योगी । थुप्रै म्युजिक भिडियो र विज्ञापनमा अभिनय गरिसकेकी जोत्स्ना आफू योग्य भएपछि मात्र चलचित्र क्षेत्रमा प्रवेश गरेको बताउ“छिन् । तर, उनको भविष्यको प्लान भने रंगिन दुनिया“मा सीमित छैन । आफ्नै बिजनेश सम्हाल्ने उनको भविष्यको योजना छ । त्यसो त अहिले पनि उनी बुबालाई साथ दिइरहेकी छन् । उनै नव नायिका… विस्तृत समाचार

​पहिलो संवादमा कामेकी थिएँ-वर्षा रावत, नायिका÷मोडल

रहरै रहरमा म्युजिक भिडियोमा काम गर्न थालेकी वर्षा रावतको रहर अहिले पेशामा बदलिएको छ । यतिखेर उनलाई भ्याई नभाई ६ सय जति म्युजिक भिडियोमा काम गरिसकेकी वर्षाले ‘नाई न भन्नु ल–४’ बाट चलचित्रमा डेब्यु गरेकी हुन् । दोस्रो चलचित्र ‘छक्का पन्जा’ बाट अत्याधिक सफलता पाइरहेकी वर्षाको चलचित्र ‘जात्रा’ले पनि यतिफेर चर्चा पाइरहेको छ । उनको कामको प्रशंसा गर्नेहरू यस क्षेत्रमा अहिले निकै बढेका छन् ।… विस्तृत समाचार

​चित्तबुझ्दो त कसले दिन्छ र ? -रुबिना अधिकारी, डान्सर

मोडर्न डान्स नेपाली युवाको पछिल्लो रोजाइ बनेको छ । मोडर्न डान्सको बढ्दो क्रेजकै कारण यतातर्फ आकर्षित भएकी डान्सर हुन्, रुबिना अधिकारी । करिअर बनाउनभन्दा मनभित्रको रुचि पूरा गर्न भनेर नाच्न थालेकी रुबिना अहिले चर्चित डान्सर बनेकी छन् । आखिर यो सफलता कसरी सम्भव भयो ? १९ वर्षीय रुबिनासँग जम्काभेटका लागि रेजिना पाण्डेले संवाद गरेकी छन् ।  नृत्यप्रति कसरी आकर्षण बढ्यो ? एसएलसी दिएपछि मेरा केही… विस्तृत समाचार

​केटी जिस्काउने काम त केटाको नै हो-सृष्टिना गुरुङ, एयर होस्टेज

तीन वर्षदेखि तारा एयरलाइन्समा एयर होस्टेजको काम गरिरहेकी २५ वर्षीया सृष्टिना गुरुङले टाभल्स एन्ड टुरिजिममा ब्याचलर डिग्री गरेकी छिन् । एयर होस्टेज बन्छु भन्ने उनलाई कहिल्यै लागेकै थिएन । तर, संयोगले उनलाई कहिल्यै नसोचेकै काम जु¥यो । भविष्यमा भने उनले होटल लाइनमा केही नया“ काम गर्ने सोच बनाएकी छिन् । आत्मविश्वासी भएर महिलाहरूले सधै“ अगि बढ्ने प्रयत्न गनुपर्दछ भन्ने सोचाइ राख्ने सृष्टिनास“ग रेजिना पाण्डेले गरेको… विस्तृत समाचार

​एमालेसँग कुरा भइरहेको छःप्रचण्ड

चितवन, १२ असोज । प्रधानमन्त्री पुष्पकमल दाहालले दसँैंअघि नै संविधान संशोधनको प्रस्तावको तयारीमा सरकार लागेको  बताएका छन् ।  प्रेस सेन्टर चितवनले बुधबार  आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै  उनले यस विषयमा प्रमुख प्रतिपक्षी एमालेसहितका दलसँग छलफल भइरहेको बताए । उनले भने  ‘  नेकपा (एमाले)सँग पनि छलफल भइसकेको छ, राष्ट्रिय सहमतिमै संविधान संशोधनको प्रस्ताव पेस हुन्छ ।’  मधेसी मोर्चासँग हिजो भएको छलफलमा पनि यो विषय जानकारी गराएको… विस्तृत समाचार

​छवीजीसँग बिहे हुनसक्छ-शिल्पा पोखरेल, नायिका

लज्जा नामक चलचित्रबाट फिल्मी क्षेत्रमा डेव्यु गरेकी नायिका शिल्पा पोखरेलले हालसम्म नौ वटा चलचित्रमा अभिनय गरिसकेकी छिन् ।  म्युजिक भिडियो र विज्ञापनहरुमा समेत काम  गरेकी उनी  प्रेम प्रसंगका कारण बेला–बेला चर्चामा आउने गरेकी छिन् । उनै नायिका पोखरेलसँग रेजिना पाण्डले गरेको कुराकानी : तपाईं अभिनित चलचित्र बृन्दाबन भदौ १७ बाट प्रदर्शन हुँदैछ, कत्तिको आशावादी हुनुहुन्छ ?   धेरै नै आशावादी छु । जेठ र अषाढ… विस्तृत समाचार

​बदनाम गराउन खोजिदो रहेछ-रजनी केसी, नायिका

छवि ओझाको व्यनारमा बनेको चलचित्र लोफरबाट चलचित्र नगरीमा उत्रेकी नायिका रजनी केसी  आजभोलि निकै व्यस्त छिन् । फार्मेसीकी विद्यार्थी उनी  परिवारकै  सहयोगले चलचित्र क्षेत्रमा लागेकी हुन् । हालसम्म पाँच चलचित्रमा अभिनय गरिसकेकी रजनी २ फिल्म भदौ १७ गतेदेखि एकैदिन रिलिज हुँदैछ । उनै नायिका रजनीसँग रेजिना पाण्डेले गरेको कुराकानी : छबि ओझाको चलचित्र लोफरमा काम गर्न कसरी पुग्नुभयो ? छबिजीले लोफर चलचित्रको लागि नयाँ अनुहारको… विस्तृत समाचार

​छोराबुहारी मिलेर आमाको हत्या

जाजरकोट, ४ भदौ घरायसी विवादमा छोरा बुहारी मिलेर आमाको हत्या  गरी शव जमिनमा गाढेका छन् ।    जाजरकोटकाको सक्ला गाविसका  ३८ वर्षीय बुद्धिबहादुर खत्री र उनकी श्रीमती ३५ वर्षीया शर्मीला वली खत्रीले शुक्रबार  आफ्नै आमा ६५ वर्षीया देउमी खत्रीलाई हत्या गरेका हुन् । जग्गासम्बन्धि विवादमा बन्चरो प्रहार गरी हत्या गरी घरनजिक तुसारोको रुखमुनी गाडेको भन्ने खबर प्राप्त हुनासाथ खटि गएको प्रहरीले दुबैजनालाई लिएर अनुसन्धान अघि… विस्तृत समाचार

गाईजात्रामा खुब हसाउने हो- हीमा कोइराला, कलाकार

चर्चित हाँस्य शृंखला ‘जिरे खुर्सानी’का खुरापाती हाकिमकी श्रीमतीको अभिनयमा जमेकी कलाकार हुन्, हीमा कोइराला । मह जोडीको अग्निकुण्ड, डकर्मी, मिस्टर फन्टुस, सन्तोष पन्तको हिजो आजका कुरा जस्ता चर्चित हास्यप्रधान टेलिभिजन कार्यक्रममा समेत अभिनय गरिसकेकी उनले डेढ दर्जनभन्दा बढी ठूलो पर्दाका चलचित्रमा पनि अभिनय गरेकी छिन् । कलाकार बसुन्धारा भुषालको प्रेरणाले कला क्षेत्रमा लागेकी उनै हीमासँग रेजिना पाण्डेले गरेको कुराकानी  : अहिले के मा व्यस्त हुनुहुन्छ… विस्तृत समाचार