जम्काभेट

नायिकाकै रूपमा चिनिन चाहन्छु- आश्मा डीसी, नवनायिका

टेलिभिजनकी ‘भिजे’ हुँदै रजतपट यात्रामा निस्किएकी नायिका आश्मा डीसीको व्यस्तता हिजोआज बढ्न थालेका छ । पहिलो चलचित्र ‘आभास’बाट आफूलाई सम्भावना भएकी नायिकाका रूपमा स्थापित गरेकी आश्माको पछिल्लो चलचित्र ‘राम प्यारी’ २६ चैतदेखि चलचित्र विभिन्न हलहरुमा लागिरहेको छ । अहिले ‘राम प्यारी’को प्रोमोशनमा आफूलाई व्यस्त राखेकी यि नायिकासँग रेजिना पाण्डेले गरेको कुराकानी : के मा व्यस्त हुनुहुन्छ ? चैत २६ गतेदेखि ‘रामप्यारी’ रिलिज भइरहेको छ ।… विस्तृत समाचार

आफ्नै ‘फिल्म मेकिङ’मा ब्यस्त छु-पूजा शर्मा, नायिका

‘मधुमास’ चलचित्रबाट सिने जगतमा उदाएकी पुजा शर्माले आधा दजर्न जति चलचित्रमा अभियन गरिसकेकछी छिन् । ‘अझै पनि’, ‘चंखे पंखे शंखे’ जस्ता चलचित्रमा यिनको अभिनयको सबैले तारिफ गरे । पछिल्लो चलचित्र ‘प्रेम गीत’को अभिनयले यिनलाई अझ माथि पुर्‍याएको छ । देशभरका विभिन्न हलमा यो चलचित्र तेस्रो हप्तामा अहिले पनि लागिरहेको छ । म्युजिक भिडियो, टेलिभिजनको भिजेका रुपमा समेत स्थापित यिनै पूजासँग रेजिना पाण्डेले गरेको कुराकानी :… विस्तृत समाचार

विवाहको कुरा हल्ला मात्र हो-शिल्पा पोखरेल, नायिका

छोटो समयमै चर्चाको शिखरमा पुगेकी नायिका हुन्, शिल्पा पोखरेल । यद्यपि उनले अभिनय गरेका चलचित्रको संख्या धेरै छैन । म्युजिक भिडियोमा राम्रै जमेपछि फिल्म सिटीमा पाइला चालेकाले उनले पहिचानको लागि त्यति संघर्ष गर्नुपरेन । अझ चर्चित निर्माता छवि ओझाको साथ मिलेपछि त शिल्पाले नसोचेको प्लेटफर्म पाइन् । पछिल्ला केही समयदेखि भने उनको व्यस्तता घटेको छ, तर चर्चा घटेको छैन । प्रस्तुत छ, उनै शिल्पासँग रेजिना… विस्तृत समाचार

प्रेम र विवाहका प्रस्ताव धेरै आउँछन्-अकेशा विष्ट, भिजे/नायिका

केही वर्षअघिसम्म अरुले टेलिभिजनमा कार्यक्रम चलाउँदा अचम्ममा पर्ने अकेशा विष्ट अहिलेकी चर्चित भिजे हुन् । कान्तिपुर टेलिभिजनको चर्चित कार्यक्रम ‘कल कान्तिपुर’मा पछिल्ला वर्षदेखि उनी जमिरहेकी छन् । तर, उनलाई यो क्षेत्रमा यसरी स्थापित भइएला भन्ने लागेको थिएन । स २०१२ मा भएको ‘मिस नेपाल’ प्रतियोगितामा भाग लिएपछि उनको भाग्य खुल्यो । मिस नेपालको ताज त उनले परिहिन पाइनन् । तर, कान्तिपुर टेलिभिजनका प्रोड्युसरको आँखामा परिन्… विस्तृत समाचार