बजार

​सुजुकीले ल्यायो सुपर अफर योजना

काठमाडौँ, २४ माघ । भिजि अटोमोबाइल्सले सुजुकीका दुई पाँग्रे सवारी साधन खरीदगर्दा प्रत्येक ग्राहकलाई सामसुङ २३ इन्च एलइडी टिभी सित्तैमा दिईने सुजुकी सुपर अफर योजना ल्याएको छ ।  यो योजना सुजुकीको दुई पाँग्रे सवारी साधन बाइक वा स्कूटरको सबै मोडलको खरीदमा लागु हुने कम्पनीले जनाएको छ । अफर नेपालभर रहेका ७० वटा सुजुकी शोरुमहरुमा लागू गरिएको छ । यो योजनाका अतिरिक्त कम्पनीले सबै सुजुकी दुई… विस्तृत समाचार

​रौतहटमा शुरु भयो फर्निचर मेला

काठमाडौँ, २३ माघ । रौतहटको गरुडा नगरपालिकास्थित जयनगरमा वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावास कार्यालयका सह कन्सुलर नीरजकुमार जयसवालले फर्निचर मेलाको उदघाटन गरेका हुन् ।  रौतहट, बारा र सर्लाही लगायतका जिल्लाबाट करिब दुई सय जना फर्निचर व्यवयासीले जयनगर मेलामा घरमा प्रयोग हुने सबै प्रकारको काठको फर्निचर विक्रीको लागि राखिएका छन् । सुरुको वर्षमा १ करोडको व्यापार भएको तथा गत वर्ष २ करोड ७० लाखको कारोबार भएको आयोजकले… विस्तृत समाचार

​अब १० कित्ता भन्दा कम शेयर पनि किनबेच गर्न पाइने

काठमाडौँ, २३ माघ । अब १० कित्ता भन्दा कम शेयरको पनि किनबेच गर्न सकिने व्यवस्था लागु भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।  एक्सचेञ्जका अनुसार सेकेन्ड्री मार्केटमा कारोबार थप सहज बनाउन नियमित कारोबार समयमै १० कित्ता भन्दा कम अर्थात अड लट किनबेच गर्न सकिनेछ । यसअघि १० र १० ले गुणा जाने संख्यामा मात्र शेयर कारोबार गर्न पाइन्थ्यो । नेप्सेले गरेको नयाँ व्यवस्थापछि यो समस्या… विस्तृत समाचार

​नेपालमै पहिलो पटक बृहत अन्तर्राष्ट्रिय कृषि प्रदर्शनी हुने

काठमाडौँ, २३ माघ । कृषि क्षेत्रको व्यावसायिक बिकास गर्ने उद्देश्यले नेपालमै पहिलो पटक १६ देशका २ सय भन्दा बढी प्रदर्शनीकर्ताहरुको सहभागिता बृहत अन्तर्राष्ट्रिय कृषि प्रदर्शनी हुने भएको छ ।  आगामी फाल्गुण ६ देखी ८ गतेसम्म काठमाडौको भृकुडीमण्डपमा हुने प्रदर्शनीमा नेपाल, भारत, मलेसीया, चीन, ताइवान, इटाली, इजराइल, बंगलादेश, जर्मनी, बेलजियम, नेदरल्याण्डस सहित १६ देशका प्रदर्शनीकर्ताहरुको सहभागिता रहने छ ।  प्रदर्शनीमा आधुनिक कृषि यन्त्र तथा उपकरणहरु, आधुनिक… विस्तृत समाचार

प्रिपेडमा फोरजी सेवा भोलिदेखि

काठमाडौ, २१ माघ । नेपाल टेलिकमले पोष्टपेडमा फोर जी दर्ता गर्ने ग्राहकको संख्या बढ्दै गएपछि अब काठमाडौं र पोखराका प्रिपेड ग्राहकलाई पनि शनिबारदेखि फोरजी सेवा दिने भएको छ ।  काठमाडौं र पोखरापछि अन्य जिल्लामा यो सेवा विस्तार गर्न केन्द्रित भएको टेलिकमकी प्रवक्ता प्रतिभा बैद्यले बताइन् । यसका लागि टेण्डर गर्ने प्रक्रिया सुरु भइसकेको टेलिकमले जनाएको छ । ३९ करोड रुपैयाँ खर्चिएर फोर जी सेवा प्रारम्भ… विस्तृत समाचार

​सामसुङ डिजिटल प्लाजा अब बिर्तामोडमापनि

काठमाडौ, २१ माघ । हिम इलेक्ट्रोनिक्स प्रालिले अत्याधुनिक र सुविधा सम्पन्न सामसुङ डिजिटल प्लाजा अब झापाको बिर्तामोडमापनि सुरुवात गरेको छ । ग्राहकहरुको विशेष सुविधालाई ध्यानमा राख्दै सामसुङको नेपालको लागि आधिकारिक विक्रेताले यसको सुरुवात गरेको हो । समसङका उत्पादनहरुको बढ्दो मागलाई व्यवस्थित गर्न र ग्राहकहरुलाई सर्वसुलभ तरिकाले सामसुङका उत्पादनहरु उपलब्ध गराउने उद्देश्यले सुविधा सम्पन्न सामसङ डिजिटल प्लाजा, बिर्तामोड, झापामा खोलिएको हो ।  यो सामसुङ डिजिटल प्लाजाले… विस्तृत समाचार

रोकिएन ट्रेडमार्क चोर्ने क्रम

काठमाडौँ, १६ माघ । उद्योग विभागमा ट्रेडमार्क चोरीका धेरै उजुरी पर्ने गरेका छन् । हालै विभागले प्रकाशित गरेको औद्योगिक बुलेटिनमा नेपालमा ट्रेडमार्क चोर्ने प्रवृत्ति व्यापकमात्रामा बढ्दै गइरहेको उल्लेख छ । ट्रेडमार्क चोरी गरेकै आरोपमा केही दिनअघिमात्रै एउटा उत्पादनको विवाद उच्च अदालत पाटनसम्म पुगेको छ । राजनिवास नामक गुट्खा कम्पनी भारतको निकै चर्चित ब्रान्ड हो ।  यसले विभिन्न छापा एवम् विद्युतीय माध्यमहरूमा करोडौँ करोड खर्च गरी… विस्तृत समाचार

​ललितपुरमा माघ १४ देखि २२ गतेसम्म मोबाइल एक्स्पो

काठमाडौं, १२ माघ । ललितपुर मोबाइल कम्प्लेक्सले माघ १४ गतेदेखि २२ गतेसम्म जोप्पो मोबाइल प्रिजेण्ट्स ललितपुर मोबाइल एक्स्पो २०१७ आयोजना गर्न लागेकोे छ ।  एक्स्पोमा न्यूनतम १ हजारदेखि १ लाख ४० हजार रुपैयाँसम्मका विभिन्न ब्राण्डका फोन राखिने बताइएको छ ।  एक्स्पोमा हरेक ग्राहकले ५ देखि ७० प्रतिशतसम्म छूट प्राप्त गर्नुका साथै माइक्रोसफ्ट स्मार्टफोनको हरेक मोबाइल खरीदमा अर्को मोबाइल फ्री प्राप्त गर्न सक्नेछन् । त्यसैगरी, अन्य… विस्तृत समाचार

​केएल टावरमा विग सेल कार्निभल इभेन्ट शुरु

काठमाडौं, १२ माघ । राजधानीको चाबहिलस्थित केएल टावरमा आज देखि शुरु भएको विग सेल कार्निभल इभेन्ट विभिन्न सामाग्रीको खरिदमा ५० प्रतिशतसम्म छुट पाउने छन् ।  फागुन ७ गतेसम्म चल्ने यो विग सेल कार्निभल इभेन्ट सपिङ गर्ने ग्राहकले लत्ताकपडा, जुत्ता, चम्पल, चस्मा, घडी, ब्याग कस्मेटिक लगायतका सामानमा ५० प्रतिशतसम्म छुट संगै विभिन्न आर्कषक उपहार समेत जित्न सकिने इभेन्ट संयोजक हिरामणी तिमिल्सनाले जानकारी दिए । कार्निभल अवधिभर… विस्तृत समाचार

जिपी लुब्रिकेन्ट, १ बर्षमा पौने दुई लाख लिटर खपत

काठमाण्डौ, ११ माघ । जिपी लुब्रिकेन्ट नेपाली बजारमा १ बर्ष अबधिमै निकै उत्साहजनक कारोबार गरेको आयातकर्ता हजुरलाई नमस्ते ट्रेडिङले जनाएको छ । एक बर्षमा १ लाख ७५ हजार लिटर लुब्रिकेन्ट बिक्रि भएको ट्रेडिङका अध्यक्ष तारा बहादुर कुव“रले बताए । बिक्रि बितरण गरेको एक बर्ष भएको अवसरमा एक कार्यक्रम गरी जिपी लुब्रिकेन्ट खरिदकर्तालार्ई ट्रेडिङले सम्मान गरेको थियो । कम्पनिले सो कार्यक्रममा शैक्षिक उद्यमी, यातायात ब्यबसायी, निर्माण… विस्तृत समाचार