बजार

नेत्रविक्रम उकास्दै शोभाकान्त

काठमाडौं, ३२ जेठ । ठूला करदाता कार्यालयका प्रमुख शोभाकान्त पौडेलको गैरजिम्मेवारीले एनसेल जस्तो सबैभन्दा बढी कर तिर्ने कम्पनी चौतर्फी मारमा परेको छ । टेलियासोनेरा कम्पनीको ८० प्रतिशत शेयर एक्जियटालाई बिक्री गरेको लाभकर प्रकरणमा ठूला करदाता कार्यालयले कानुनविपरीत रकम जम्मा गर्न एनसेललाई पत्र काटेपछि एनसेलविरुद्ध नियोजित रुपमा आक्रमण सुरु भएको हो । पश्चिम नेपालका केही जिल्लामा एनसेलको टावर ध्वस्त पार्ने काम त्यसैको निरन्तरता हो । एनसेलमा… विस्तृत समाचार

अनुशासन बिना आर्थिक विकास असम्भव

रोहिणी थपलिया । राष्ट्र निर्माणमा बर्तमान सरकारले जुन प्रतिबद्धता जाहेर गरेको छ, त्यसमा निजी क्षेत्रको साथ, समर्थन र सहयोग भयो भने देश समृद्धितिर लम्कन धेरै समय लाग्दैन । अहिलेको बजेटले पनि देश अब आर्थिक समृद्धिको बाटोमा लम्कन खोजेको संकेत गरेको छ । सबैलाई बजेटले समेटेको र नेपाली जनताको मन जितेको छ । कसैले राजनीतिक पूर्वाग्रह राखेर यो बजेटको आलोचना गरेको छ भने पनि बजेटले देखाएको… विस्तृत समाचार

जेम एण्ड ज्वेलरी एक्स्पो सुरु

काठमाडौं, ७ जेठ । ‘नेपाल इन्टरनेशनल जेम एण्ड ज्वेलरी एक्स्पो २०१६’ शुक्रबारदेखि सुरु भएको छ । सुनचाँदीका गरगहनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा प्रवद्र्धन गर्दै यसको निकासी र बजार विस्तारमा सहयोग पुर्‍याउने उद्देश्यले एक्स्पो आयोजना गरेको आयोजकले जनाएका छन् । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल सुनचाँदी ब्यवसायी महासंघले आयोजना गरेको एक्स्पोमा ६० वटा स्टल रहनेछन् । होटल याक एण्ड यति होटलमा आयोजित एक्स्पो… विस्तृत समाचार

सामासुङ मोबाइलपछि गाडिको व्यापारमा मल्होत्रा परिवार

काठमाडौं, २९ बैशाख । सामसुङ मोबाइलको सफल व्यापारपछि व्यवसायी दीपक मल्होत्राको परिवार गाडिको व्यापारमा आबद्ध भएको छ । मल्होत्रा परिवारको आईएमएस ग्रुपले कोरियाको चर्चित कम्पनी साङयोङ मोटर्सको नेपालको लागि आधिकारीक बिक्रेताका रुपमा काम सुरु गरेको छ । मंगलबार काठमाडौाको लाजिम्पाट, उत्तरढोकास्थित साङयोङ शोरुममा आयोजित कार्यक्रममा नयाँ व्यवसाय सुरु गरिएको जानकारी दिइएको छ । कार्यक्रममा आइएमएस मोटर्सको भव्य उद्घाटनसँगै नयाँ लक्जरी कोरियन ब्रान्ड साङयोङको अनावरण गरिएको… विस्तृत समाचार

आत्मनिर्भर बन्न सुरेन्द्र पाण्डेका ९ सुझाव

सुरेन्द्र पाण्डे सरकार अहिले बजेट निर्माणको तयारीमा जुटेको छ । भूकम्प र नाकाबन्दीका कारण यो वर्ष ठूलो उपलब्धि हासिल नभए पनि आगामी वर्षको बजेटबाट धेरैले नयाँ कार्यक्रमको अपेक्षा गरेका छन् । सत्तारुढ एमालेका नेता एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले बजेटको प्राथमिकतामा पर्नुपर्ने विषय यसरी सुनाए : १. खर्च गर्ने वातावरण निर्माण चालू आर्थिक वर्षमा अपर्झट देखिएका समस्याका कारण हामीले बजेट भएर पनि खर्च गर्न सकेका छैनौँ… विस्तृत समाचार

महिन्द्रको केयूभी १००

काठमाडौं, ३० चैत । भारतमा छोटो अवधिमा नै लोकप्रिय बनेको र नेपालमा पनि निकै प्रतिक्षा गरिएको मन्द्रिाको पहिलो पेट्रोल गाडीको नेपालमा पनि बुकिङ सुरु गरिएको छ । महिन्द्राको नेपालको लागि आधिकारिक बिक्रेता अग्नि इन्कर्पाेरेटेडले केयूभी १०० को बुकिङ सुरु गरेको हो । उक्त गाडीहरुको मूल्य  २४ लाख ९५ हजार बाट सुरु हुने  कम्पनीले जनाएको छ । गाडीको २ वर्षको वारेन्टी हुने छ । उत्कृष्ट डिजाइन,… विस्तृत समाचार

देशलाई ‘टिम नेपाल’ चाहिएको छ- सुरज वैद्य, अध्यक्ष, सार्क चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिज

चर्चित उद्यमी तथा व्यवसायी सुरज वैद्यको गत मंगलबारदेखि नयाँ परिचय थपिएको छ । उनी सार्क क्षेत्रका व्यवसायीहरुको नेता भएका छन् । सार्क चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजको अध्यक्ष जस्तो महत्वपूर्ण जिम्मेवारी उनले पाएका छन् । गत मंगलबार भएको साधारणसभामा उनी २ वर्षका लागि निर्वाचित भएका हुन् । यो पद पाउने दोस्रा नेपाली व्यवसायी हुन् । जापनीज गाडी कम्पनी टोयटाको वर्षौदेखि नेपालका लागि आधिकारीक विक्रेता वैद्यज्… विस्तृत समाचार

बजाजको ‘नरोकिने युवाजोश’ योजना

काठमाडौं, २ चैत । बजाजले ‘नयाँ वर्ष २०७३’ का लागि ‘नरोकिने युवाजोश’ नामको योजना ल्याएको छ । नेपालका लागि बजाज बाइकको अधिकृत बिक्रेता हंसराज हुलासचन्द कम्पनीले ग्राहकलाई नयाँ वर्ष थप रमाइलो बनाउन त्यस्तो योजना ल्याइएको जनाएको छ । अघिल्ला वर्षका योजनाभन्दा यो योजना अलि फरक हुने बजाजले जनाएको छ । योजनाअन्तर्गत ग्राहकले प्रत्येक बजाज बाइकको खरिदमा सात हजार रुपैयाँ नगद छुट प्राप्त गर्न सक्नेछन् ।… विस्तृत समाचार