चलचित्र

​‘कोकिनका लागि शरिर बेचें’

एजेन्सी । अमेरिकाको चर्चिच टेलिभिजन सिरियल ‘गेम अफ थ्रोन्स’की नायिका  जोसफाइन गिलानले कोकिन खानका लागि आफुले शरिर बेचेको र पोर्न फिल्ममा काम गरेको बताएकी छिन् ।  कोकिनको लतमा फसेको र कोकिन किन्ने पैसा जम्मा गर्न आफु एक हप्तामा चार पटकसम्म धनाढ्यहरुसँग जाने गरेको र पोर्न फिल्म समेत खेलेको बताएकी छिन् । द सन पत्रिकासँगको अन्र्तवार्तामा उनले भनेकी छिन्,‘धनाढ्यहरुसँग सुत्दा उनीहरुले हजारौं पाउण्ड खर्च गर्थे, पोर्नस्टारसँग… विस्तृत समाचार

​खुलेआम चलचित्र पाइरेसी

काठमाडौं, ५ असार । दुई साताअघि अभिनेता निर्माता भुवन केसीको चलचित्र ‘ड्रिम्स’ सामाजिक सञ्जाल युट्युबबाट सार्वजनिक भयो । यो चलचित्र अमेरिकालगायत थुप्रै विदेशी मुलुकमा प्रदर्शन हुन बाँकी थियो । अन्तर्राष्ट्रिय बजारमा प्रदर्शनी सकेपछि यो चलचित्र ‘हाइलाइट्स कम्पनी’ले युट्युबमार्फत सार्वजनिक गर्न पाउने सम्झौता सो कम्पनीका प्रमुख ओम गुरुङ र भुवन केसीबीच भएको थियो । हाइलाइट्सका दुई जना कर्मचारीले यो चलचित्रलाई युट्युबमार्फत सार्वजनिक गरेपछि २४ घन्टा नपुग्दै… विस्तृत समाचार

नायक भुवन केसीले पक्राए दुई युवक

काठमाडौं, २२ जेठ ।  नायक भुवक केसीको चलचित्र ‘ड्रिम्स’  युट्युवमा राख्न सम्झौता गरेको कम्पनी हाईलाइट्स नेपाल प्रालिबाटैपाइरेसी भएको खुलेको छ । पाइरेसी गर्ने २ जना पक्राउ परेका छन् ।   हाईलाइट्स नेपाल प्रालिका कर्मचारी बिधान गुरुङ र पूर्व कर्मचारी चन्द्र नवजुलाई प्रहरीले बुधबार पक्राउ गरेको हो । महानगरीय अपराध महाशाखाले उनीहरुलाई पक्राउ गरेको हो ।  नायक केसीले हाइलाइट्स नेपाल प्रालिसँग फिल्म युट्युवमा राख्नका लागि सम्झौता… विस्तृत समाचार

के टुट्न लागेकै हो राजेश हमालको दाम्पत्य ?

काठमाडौं, ५ जेठ । अभिनेता राजेश हमाल विवाह बन्धनमा बाँधिएको लामो समय भएको छैन । तर, उनको सम्बन्धविच्छेद हुनै लाग्यो भन्ने गसिप बन्न थालेको लामै भइसक्यो । यसबारे अहिलेसम्म हमालले केही बताएका थिएनन् । उनी चुप रहेपछि अड्कलबाजी गर्नेलाई थप बल मिलेको थियो । तर, अब यस्ता अड्कलबाजीलाई हमालले जवाफ दिएका छन् । त्यो पनि फेसबुकबाट । फेसबुकमा मंगलबार राजेशले पत्नी मधुसहितको फोटोलाई ‘कभर पिक’… विस्तृत समाचार

चलचित्र विकास बोर्डमा नियुक्तिको दौड

काठमाडौं, १६ बैशाख । चलचित्र विकास बोर्डमा सदस्य नियुक्तिका लागि सरिता लामिछानेले एमालेका नेताहरुमार्फत् चर्को दबाब दिन थालेकी छिन् । कलाकार संघमा नेपाली कांग्रेसको तर्फबाट महासचिव जितेकी लामिछानेलाई बोर्डमा नियुक्तिका लागि केही एमाले नेताहरुले सूचना तथा संचार मन्त्री शेरधन राईलाई दबाब दिंदैआएका छन् । कलाकार संघमा एमाले-एमाअाेवादी समूहबाट महासचिवमा उठेका कृष्ण ढुंगाना कांगे्सबाट उठेकी लामिछानेसँग पराजीत भएका थिए । एमाले निकट जनसाँस्कृतिक मंचले चलचित्र विकास… विस्तृत समाचार

राष्ट्रिय खेलाडी अस्मी बनिन् मिस नेपाल

राष्ट्रिय खेलाडी अस्मि श्रेष्ठ यसवर्षको मिस नेपाल घोषित भएकी छिन् । राजधानीको अन्नपूर्ण होटलमा शुक्रबार बेलुका आयोजित कार्यक्रमा उनले मिस नेपालको उपाधि जितेकी हुन् । चितवनकी अस्मि राष्ट्रिय नेटबल खेलाडी हुन् । उनले आठौं एशियन च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गरेकी थिइन् । निर्णयक राजेन्द्र थापाले सोधेको ‘महिला आरक्षण दिनुपर्छ, पर्छ र केही समयलाई दिनुपर्छ ?,’ प्रश्नमा उनले उत्तर दिएकी थिइन्’महिला आरक्षण चाहिदैन कारण २१ औं शताब्दीमा… विस्तृत समाचार

फेरि खुस्बुको चर्चा

काठमाडौं, २३ चैत । गुण्डानाइके दिनेश अधिकारी चरी मारिएपछि एकाएक चर्चामा आएकी खुस्बु ओली फेरि चर्चामा आएकी छिन् । अहिले उनी चरीका कारणले भन्दा पनि एउटा नियुक्तिका कारणले चर्चामा आएकी हुन् । चरी प्रहरी इन्काउन्टरमा मारिएपछि बेपत्ता भएकी खुस्बु ओली केपी ओली प्रधानमन्त्री भएपछि नेपाल भित्रिएकी थिइन् । झापा घर भएकी खुस्बु र प्रधानमन्त्री ओलीबीच पारिवारिक सम्बन्ध भएको उनी निकट स्रोत बताउँछन् । तिनै खुस्बुलाई… विस्तृत समाचार

अर्चना पनेरुसहित कलाकारहरु पक्राउ

पोखरा, ८ चैत । अश्लील भिडियो र फोटोसुटका कारण चर्चामा आएकी कलाकार अर्चना पनेरु पक्राउ परेकी छिन् । निर्माण ईजाजत बिना नै फिल्मको छायाँकनमा गरेको आरोपमा उनीसहितका कलाकार सोमबार पक्राउ परेका छन् । ’जिस्म’ नाम फिल्मको सुटिङको क्रममा अर्चनासहितका कलाकारहरु पक्राउ परेका हुन् । चलचित्र विकास वोर्डको सिफारीसमा जिल्ला प्रहरी कार्यालय कास्कीले निर्देशक राजु गिरी, कलाकार सुरेन्द्र बुढा, उकेश पनेरु, अर्चना पनेरु लगायतलाई पक्राउ गरी… विस्तृत समाचार

फिल्म क्षेत्रमा फिल्मी शैलीको ठगी

काठमाडौं, २ चैत । फिल्म बनाएर नेपालमा धेरै निर्माता कंगाल भएका छन् । एक व्यक्ति भने फिल्म स्टुडियो चलाउने लहडमा  बिचल्लीमा परेका छन् । फिल्म नचलेर होइन, आफ्नै साझेदारबाट एक  स्टुडियो सञ्चालक फिल्मी शैलीमा ठगिएका छन् । बागबजारमा सिने जोन प्रालि चलचित्र क्षेत्रको चर्चित स्टुडियो हो । जहाँबाट एक सयभन्दा धेरै फिल्म  निर्माण भइसकेका छन् ।   सोही कम्पनीका १० प्रतिशत मालिक करोडपति बनेका छन्… विस्तृत समाचार

कर्टेनीको नांगो तस्बिर सार्वजनिक

एजेन्सी । चर्चित मोडल कर्टेनी स्टोडन अहिले निकै चर्चामा छिन् । चर्चाको खास कारण उनको एक हर्कत हो । उनले आफ्नो इन्स्ट्राग्राममा न्युड (नांगो) तस्बिर सार्वजनिक गरेपछि उनको चर्चा चुलिएको हो । एक नयाँ म्यूजिक भिडियोको काममा व्यस्त भएको उल्लेख गरेकी छन् । उनले आफ्नो भिडियो चाडै नै बजारमा आउने भन्दै लगाउनका लागि कुनै पहिरन नभएको लेखेकी छन् । केही दिनअघि मात्रै रियालिटी स्टार किम… विस्तृत समाचार