मूलखबर

​८८ केजी सुन सहित गाडी चालक र एक चिनिया नागरिक क्षेत्रापाटीमा पक्राउ

८८ केजी सुन सहित गाडी चालक र एक चिनिया नागरिक क्षेत्रापाटीमा पक्राउ काठमाडौं १९ भदौ । सुन समातिनु कुनै नौलो कुरा होइन, तर कति परिणाम भन्ने कुरा मात्रै फरक हो । ५० केजी तल सुनहरु धेरै पटक समातिएका थिए । तर, अहिलेसम्म कै धेरै झण्डै सय केजी सुन समातिएको छ । सोमबार विहान प्रहरीले क्षेत्रपाटीबाट ८८ केजी सुन गाडी पार्किङस्थलबाट बरामद गरेको हो । क्षेत्रपाटीबाट… विस्तृत समाचार

विश्व बैंकले उर्लाबारीमा दुई सय करोड लगानी गर्ने

उर्लाबारी (मोरङ), १९ भदौ ( विश्व बैंकले उर्लाबारी नगरपालिकामा करिब २०० करोड लगानी गर्ने भएको छ । शहरी विकास मन्त्रालयमार्फत विश्व बैंकले नगरपालिकाको दीर्घकालीन विकास तथा रणनीतिक योजनामा रु. २०० करोडसम्मको लगानी गर्न लागेको हो । मन्त्रालयले पूर्वका चार शहरलाई नमूना शहरका रुपमा विकास गर्ने योजनाअन्तर्गत उर्लाबारी नगरपालिकालाई समेत छनोट गरिएको थियो । विश्व बैंकले लगानी गर्ने भएपछि उर्लाबारी नगरपालिकाले नगरभित्रका विभिन्न २० वटा योजना… विस्तृत समाचार

​नेपालको हित हुनेगरी पञ्चेश्वरको डिपिआर तय गर्न प्रधानन्त्रीको निर्देशन

काठमाडा १९ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले पञ्चेश्वर बुहुउदेश्यिय परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्दा मुलुकलाई फाईदा हुनेगरी मात्रै अघि बढ्न निर्देशन दिनुभएको छ ।  आईतबार प्रधानमन्त्री कार्यालय सिहदरबारमा सरोकारवाला निकायलाई बोलाएर प्रधानमन्त्रीले परियोजनाको उपभोग अनुसार लागत भार हुनेगरी डिपिआर तयार गर्न निर्देशन दिनुभएको हो । ‘पञ्चेश्वर परियाजना सुरु भएको २१ बर्ष भयो तर अझैसम्म कुनै उपलव्धि हुन सकेको छैन’ प्रधानन्त्रीले भन्नुभयो, ‘अव नेपाललाई… विस्तृत समाचार

नेशनल मेडिकल कलेजलाई दिईएको सम्बन्धन तत्काललाई स्थगित

काठमाडौं १८ भदौ । विवाद बढ्न थालेपछि त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषदले तत्कालकोलागि काठमाडौं नेसनल मेडिकल कलेजलाई दिएको सम्बन्धन स्थगित गरेको छ । डा.गोविन्द केसीले फेरि अनसन बस्ने धम्की दिईरहेकै बेला त्रिविले यस्तो निर्णय गरेको हो । करिब दुई साताअघि नेसनल मेडिकल कलेजलाई सम्बन्धन दिएको थियो ।  काठमाडौं उपत्यकाभित्र आगामी १० वर्षसम्म नयाँ मेडिकल कलेजलाई सम्बन्धन नदिने व्यवस्थासहितको चिकित्सा शिक्षा विधेयक संसदमा विचाराधीन रहेकै बेला उक्त… विस्तृत समाचार

​दर खाने रुपैया बचाएर महिलाहरुले वितरण गरे बाढी पीडितलाई राहत

झापा १८ भदौ । झापाको अर्जुनधाराका स्थानिय महिलाहरुले शरणामतीका बाढी पिडितहरुलाई राहत बितरण गरेका छन् । तिज बिशेष कार्यक्रममा संकलन भएको बाढि पिडित राहत सहयोग रकम बाट बाढी पिडित बनेका सो क्षेत्रका स्थानियहरुलाई अजुर्नधारा नगरपालिका का चेली बेटी ग्रुप ले राहत बितरण गरेको हो ।  सो ग्रुपले झापा गाउ पालिका को शरणामती ७ मदरगाछ भन्ने ठाउमा पुगेर सो क्षेत्रका बाढी पिडित दश परिवारलाई राहत साम्रगी… विस्तृत समाचार

बागमती सफाईमा हवाई सुन्दरीको साथ

काठमाडौं १८ भाद्र । बागमति सरसफाई अभियानको २२५ औं हप्ताको कार्यक्रममा विभिन्न संघसंस्थाका हजारौ हातहरुसंगै रातो पहिरनमा सजिएका सुन्दरीहरुले पनि साथ दिएका छन् । सिनामंगलस्थित बागमति पुलसंगै रहेका खोलाको आसपासमा रहेको ५ टन फोहोर संकलन गर्नमा वागमति सम्यता अभियन्ताहरु नेपाल प्रहरी, नेपाली सेना र शसत्र प्रहरीलाई ति सुन्दरीहरुले पनि साथ दिएका हुन ।  सिजन मिडियाद्धारा आयोजीत मिस एयर होस्टेस २०१७ मा सहभागी ४० जना प्रतियोगीहरु… विस्तृत समाचार

​आयल निगमको जग्गा खरिद प्रकरणः संसदीय समिति नै भ्रष्टाचारी जोगाउने खेलमा

काठमाडौं ।  नेपाल आयल निगमले जग्गा खरिदका क्रममा गरेको ६७ करोड रुपैयाँ अनियमिततामा सुरुमा निकै कडिकडाउ ढंगले छानबिनमा उत्रिएका संसदीय समितिका सभापतिदेखि सदस्यहरु अहिले एकाएक सुस्ताएका छन् । गोपाल खड्काले सडकमै गरेको एक अरब भन्दा ठूलो भ्रष्टाचारको उजुरी तामेलीमा राखेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निगमको जग्गा खरिदमा ६७ करोड भ्रष्टाचारको छानबिन गर्ने आशा जनमानमा थिएन । तर संसदीय समितिहरुले निगमको जग्गा खरिदमा भएको घोटाला छानबिन… विस्तृत समाचार

​अमेरिकी दुतावासको टेवल फार्म

काठमाडौं । अमेरिकी दूतावासले नेपालको कृषि क्षेत्रको सफलतालाई उजागर गर्न ‘टेबल फार्म’ कार्यक्रमको सुरुवात गरेको छ । बजारको आर्थिक क्षमतालाई अधिकतम अवसर दिने उद्येश्यले अमेरिकी दुतावासले यस्तो कार्यक्रम आयोजना गरेको जारी विज्ञप्तीमा जनाईएको छ । कार्यक्रममा कृषि व्यवसायका प्रमुख, खरीददार, आपूर्तिकर्ता, वित्तीय सेवा प्रदायक तथा किसानहरूको उपस्थिती रहेको थियो । यसलाई कृषिसंग सम्बन्धित निकायको साझा थलोको रुपमा विकास पुग्छ भन्ने मान्यता दुताबासले लिएको छ ।… विस्तृत समाचार

​सशस्त्र प्रहरीको खरिदमा यसरी हुन्छ घोटाला

काठमाडौं, २५ साउन । सशस्त्र प्रहरी बलको खरिदमा अनियमितता गरेको आरोपमा त्यतिबेलाका बहालवाला संगठन प्रमुखसहित तीन जना भूतपूर्व आइजीपी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । खरिद प्रकरणमा भएको अनियमिततामा चार पूर्वआइजीपी मुद्दा खेपिरहेका छन् । चार पूर्वआइजीपीविरुद्ध मुद्दा परे पनि सशस्त्रमा खरिदमा अनियमितता रोकिन सकेको छैन । सशस्त्र प्रहरी बलमा गतबर्ष गुणस्तर फेल भएर फिर्ता लाने भनिएका दसौं… विस्तृत समाचार

बालिकाको मृत्युपछि अस्पतालले दियो पाँच लाख

काठमाडौँ, २४ साउन । काठमाडौँ मेडिकल कलेज सिनामंगलमा चिकित्सकले दिएको औषधिको असरले नौ वर्षीय बालिकाको मृत्यु भएपछि अस्पतालले रु पाँच लाख क्षतिपूर्ति तिरेको छ ।  सिनामंगल बस्ने नौ वर्षीया बालिका सुनिता बस्नेत पलङबाट लड्दा खुट्टा मर्किएपछि परिवारले उक्त अस्पताल पु¥याएका थिए । चिकित्सकले खुट्टामा ब्याण्डेज लगाई ‘फ्ल्याक्जन’ नामक औषधि दिएका थिए ।  सोही दिन घर फर्किपछि औषधिले बालिकालाई नकारात्मक असर गर्दा शरीरमा पेट फुल्नेलगायतका विभिन्न… विस्तृत समाचार