संगीत

दर्शक श्रोताको धेरै मायाँ पाएँ ः लोक गायक विमल सुनार

पाल्पाको रामपुरमा जन्मिएर झण्डै ६ वर्ष देखी सांगितिक यात्रा सुरु गरेका लोक गाएक विमल सुनार पछिल्लो समयमा गीत संगितका साथ साथै आफ्नो व्यवसायमा पनि व्यस्त रहँदै आएका छन । पाल्पाको रामपुरमा सुनचाँदी व्यवसाय गर्दे आएका सुनार व्यवसायको अलवा सांगितीक क्षेत्रलाई पनि उतिकै महत्व दिईरहेका छन् । प्रस्तुत छ उनै गाएक संग दृष्टि अनलाईनका कुशल अर्यालले गरेको कुराकानी । अहिले के मा व्यस्त हुनुहुन्छ ? अहिले… विस्तृत समाचार