रंगमञ्च

​युवा गायक परिवर्तनको ‘सम्भब छैन हामी एक हुन’ लोकार्पण

रोल्पा, २४ पुस । रोल्पाली लोकप्रिय युवा गायक अशोक वली परिवर्तनको ‘सम्भब छैन हामी एक हुन’ बोलको लोकदोहोरी गित सार्बजनिक भएको छ । जिल्ला समनबय समिति रोल्पाको नयाँ हलमा, राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान रोल्पाको आयोजना लोकार्पण भएको उक्त गितको लोकार्पण रोल्पा ‘ख’ बाट निवार्चित प्रदेशसभा सदस्य दिपेन्द्र कुमार पुनले गरे । लोकर्पण तथा बधाई ज्ञापन कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रदेश सांसद पुनले… विस्तृत समाचार

​लेट मि इन मिसेस ब्यूटी क्विन नेपालको उपाधि सुदीक्षा आचार्यले चुमिन

काठमाडौँ, २३ पुस । २० सिजन मिडियाले पहिलो चोटी विवाहित महिलाहरुलाई लक्षित गरी आयोजना गरेको लेट मि इन मिसेस ब्यूटी क्विन नेपालको कार्यक्रम राष्ट्रिय नाचघर जमलमा सम्पर्न भएको छ । उक्त प्रतियोगितात्मक कार्यक्रमको उपाधिका लागि सहभागी २५ जना प्रतियोगीलाई पछि पार्दै काठमाडौँ बूढानीलकण्ठकी सुदीक्षा आचार्य भट्टराईले उपाधि हात पार्न सफल भएकी हुन् । उनले पहिलो स्थान हात पारेसँगैे टिभिएस जुपीटर स्कुटर, लेटमिइनको तर्फबाट एक लाख… विस्तृत समाचार

​सेन्जल बनिन् पहिलो मिस सिन्धुली, मिस नेपालमा सहभागी बन्न पाउने

काठमाडौं, २० पुस । पहिलो मिस सिन्धुलीको ताज सेन्जल श्रेष्ठले जितेकी छन् । सिन्धुली क्याम्पसकी विविएसकी विद्यार्थी श्रेष्ठको बैंकर बन्ने लक्ष छ । उनी संगीत, मोडलिङ र घुमफिरमा रुची राख्छिन् ।  ग्ल्यामरस नेपालको आयोजनामा पहिलो पटक भएको मिस सिन्धुलीमा फस्ट रनरअप इशा श्रेष्ठ, सेकेन्ड रनरअप आस्थाकिरण मगर र थर्ड रनरअप सोनु महत भए । युवतीहरुमा लुकेर रहेको प्रतिभा उजागर गर्न आयोजित मिस सिन्धुली प्रतियोगितामा सवटाइटलतर्फ… विस्तृत समाचार

विमल मगरको नयाँ शैलीको म्युजिक भिडियो- 'पारि गाउँको फूल'

काठमाडौं, १६ पुस । हङकङमा जन्मिएका उदीयमान पप गायक विमल मगरको नयाँ शैलीको गीत 'पारि गाउँको फूल' सार्वजनिक भएको छ । सधैं फरक शैलीको गीत पस्कने गरेका विमलले यसपटक झनै नयाँ शैलीको गीत पस्केका छन् । ४/५ सय वर्ष अगाडिको परिवेशलाई कथानकरुपमा प्रस्तुत गरिएको यो गीतमा लोकभाका र पप शैलीलाई फ्युजन गरिएको छ ।यो संगीत रेकर्ड गर्न ५ महिना लागेको थियो । म्युजिक भिडियोको मुख्य भाग… विस्तृत समाचार

​फेशन आइडल २०१७ को उपाधि शाही र श्रेष्ठलाई

काठमाडौं, १० पुस । रशलाइट मिडियाको आयोजनामा भएको नेपाल फेशन आइडल २०१७ को उपाधी रुस्मिता शाही र सुशान्त श्रेष्ठले जितेका छन् । उनीहरुले नेपाल फेशन आइडलको मुख्य उपाधीसहित जनही एक–एक लाख नगद पुरस्कार जितेका छन् । शाहीले उपाधीको साथमा बेष्ट फिगर, बेष्ट वाकको उपाधी पनि आफ्नो पोल्टमा पार्न सफल भएकी छन । शुसान्तले बेस्ट फिजिक्सको उपाधी जितेका छन् । राजधानीको तिनकुनमा रहेको रोयल इभेन्टमा गत… विस्तृत समाचार

​गोपालले भने– ‘दर्शक, श्रोताबिना म अधुरो हुन्छुु’

नक्कली मोरी, साउदी मलेसिया .. .. .. धेरै श्रोताले रुचाएका लोकभाका हुन । यिनै गितमा आवाज दिएका गोपाल नेपाल जिएम युबापुस्ताका निकै लोकप्रिय गायक हुन । सानै उमरमा गीत, संगितप्रति रुचि भएका उनले विद्यालयका कार्यक्रम, मेला तथा गाउँका भेलाहरुमा लोक गीतहरु गुनगुनाउने गर्दथे । ०६६ तिर नेपालगन्जको रेडियो जनआवाजमा मनोरञ्जन कार्यक्रम चलाउन सुरु गरेका गोपालले दोहोरी भाकामा धेरै श्रोताको मन जित्न सफल भए । फलस्वरुप… विस्तृत समाचार

​दर्पण लिएर आए गीतकार दीपदर्पण

फुल्नु भन्दा त झर्नै.. जाति लाग्छ – आज भोली ....... धेरै श्रोता तथा दर्शकले सुने–हेरे । प्रमी वा प्रेमीका त्यसै पागलको संज्ञमा छैनन, यी संगितभित्रका हरेक हरफले संसारनै फेरि दियो । गीतकार तथा साहित्यकार दीप दर्पणका आधुनिक भाका सुन्दै गर्दा पलाएका शब्द हुन् । मध्यपश्चिम नेपालको निकै चर्चाको भूमि रोल्पामा, दिपेन्द्रबहादुर डाँगी उर्फ दीप दर्पणको नाम दिएर जन्मिए । बालापनको दुःख, पीडा यादै छैन उनी… विस्तृत समाचार

मिस क्विन लेखनाथको उपाधी ज्योतीलाई

पोखरा १८ मसिर । मिस क्विन लेखनाथ सिजन ३ को उपाधी पोखरा लेखनाथ ३२ गगनगौडाकी ज्योती खत्रीले जितेकी छन् । पोखरा सभागृहका सम्पन्न प्रतियोगितामा खत्रीले तेस्रो संस्करणको मिस क्विन लेखनाथ उपाधी जितेकी हुन् । प्रतियोगितमा फस्ट रनर अप पोखरा लेखनाथ ३१ पचभैयाकी सव्रिना ओलीले उपाधी जित्न सफल भईन् । त्यसै गरी सेकेन्ड रनर अप पोखरा लेखनाथ ३३ वागमाराकी दिपा आचार्यले प्राप्त गरीन् भने, भ्यूवर च्वाइस पोखरा लेखनाथ… विस्तृत समाचार

​गायक बद्री पंगेनी डा.राजन भट्टराई जिताऊ अभियानमा

काठमाडौं, २३ कार्तिक । गायक बद्री पंगेनीले गगनकुमार थापा जस्ता गफाडी र भाषणबाजलाई मात्र नहेर्न काठमाडौं क्षेत्र नम्बर ४ का मतदातालाई आग्रह गरेका छन् । बिहीबार चावहिलमा आयोजित वाम गठन्धनका उम्मेदवारहरुको प्रचार कार्यक्रममा कलाकार पंगेनीले ४ नम्बरका मतदातालाई यस्तो आग्रह गरेका हुन् ।  काठमाडौँ क्षेत्र नम्बर ४ का प्रतिनिधिसभाका उम्मेदवार डा. राजन भट्टराई तथा प्रदेश सभाका कुसुमकुमार कार्की र निर्मल कुइँकेललाई विजयी गराउन एमालेद्वारा चावहिलको… विस्तृत समाचार

​बालबालिकाले देखाए प्रतिभा

काठमाडौं १९ भदौ ।– ‘लिटिल स्टार २०१७’का प्रतियोगीले आफुमा रहेको प्रतिभा प्रस्तुत गरे । राजधानीको नेपा ब्याङ्क्वेटमा आयोजित प्रतियोगीताको ट्यालेन्ट राउण्ड अन्तर्गत उनीहरुले आफुमा रहेको बिभिन्न प्रतिभा प्रस्तुत गरेका हुन् । कार्यक्रममा अधिकाम्स प्रतियोगीले पप, आधुनिक र चलचित्रका गीतमा नृत्य गरे, भने केही प्रतियोगीले गायन, कविता लगायतका प्रतिभा प्रस्तुत गरेका थिए  । ट्यालेन्ट राउण्डको जर्जको रुपमा गायक राजु महर्जन, मेकअप आर्टिस रश्मि श्रेष्ठ,  नृत्य निर्देशक… विस्तृत समाचार