खेल

आजको खेल जित्नै पर्ने दबाबमा नेपाल

काठमाडौं, ३१ साउन । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत चौथो चरणको दोस्रो खेलमा आज नेपालले फेरि घरेलु टोली नेदरल्यान्ड्सको सामना गर्दै छ ।  नेदरल्यान्ड्सको आमस्ट्रडममा हुने खेलमा नेपाल विजय लक्ष्यका साथ उत्रनेछ । शनिबार भएको पहिलो खेलमा भने नेपाल नेदरल्यान्ड्ससँग सात विकेटको विशाल अन्तरले पराजित भएको थियो । त्यसअघि नेपाल र नेदरल्यान्ड्स दुईपटक आमने–सामने भएका छन्, जसको नतिजा दुवैका पक्षमा समान एक÷एक छ । सन् २०१४… विस्तृत समाचार

मेस्सीले संन्यास तोडे, अर्जेन्टिनाबाट खेल्ने

काठमाडौं, २९ साउन । लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबल खेल जीवनबाट संन्यास घोषणा गरेको दुई महिनापछि उनी अर्जेन्टिनाका लागि वर्ल्ड कप छनोट टिममा परेका छन् ।  २९ वर्षीय मेस्सीले कोपा अमेरिकाको फाइनलमा चिलीसँग पराजय भोगेपछि संन्यासको घोषणा गरेका थिए, जसले गर्दा अर्जेन्टिना नौ वर्षमा पनि मुख्य खेलमा उपाधि जित्न असफल रह्यो । चिलीसँग पराजय भोग्दा उनी पेनाल्टी सुटआउटमा चुकेका थिए । तर, बार्सिलोनाका स्ट्राइकर रहेका उनले… विस्तृत समाचार

रियो ओलम्पिकमा सरस्वतीको नयाँ राष्ट्रिय कीर्तिमान

काठमाडौँ, २९ साउन । ब्राजिलमा जारी ‘रियो ओलम्पिक –२०१६’ अन्तर्गत एक हजार ५०० मि दौडमा नेपालकी सरस्वती भट्टराईले नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन् ।  रियो द जेनेरियोमा आज बिहान भएको स्पर्धामा उनले उक्त दौडमा नेपालको २६ वर्ष पुरानो राष्ट्रिय कीर्तिमानलाई भङ्ग गर्दे नयाँ कीर्तिमान बनाएकी हुन् । दौडको पहिलो हिट्समा १३ औँ स्थानमा रहँदै उनले निर्धा्रित दूरी पार गर्न ४ मिनेट ३३.९४ सेकेन्ड लगाइन्… विस्तृत समाचार

​पत्रकार–युवा विद्यार्थी मैत्रीपूर्ण फुटसल खेल सम्पन्न

काठमाडौं, २८ साउन । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा युवा विद्यार्थी र पत्रकारहरुका बीच मैत्रीपूर्ण फुटसल खेल प्रतियोगिता सम्पन्न भएको छ । शुक्रबार सरस्वतीनगरको हाम्रो फुटसलमा भएको फुटसल खेल ८–८ गोलको बराबरीमा टुंगिएको थियो । सुरुमा युवा विद्यार्थी टीमले पत्रकारहरुलाई १ गोल अन्तरले जितेको थियो । तर पछि पत्रकार दीपेन्द्र गुरुङ र राजेश थापाले लगातार गोल गरेपछि ८–८ गोलको बराबरीमा खेल टुंगिएको थियो ।  फुटसल खेलमा… विस्तृत समाचार

गौरिकाको कीर्तिमान यात्रामा किन लाग्यो ’ब्रेक’

काठमाडौं, २५ साउन । १३ वर्षीया स्विमर गौरिका सिंहले रियो ओलम्पिकअघि सहभागी सबै प्रतियोगितामा राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । उनले ओलम्पिक अक्वाटक्सि स्टेडियममा आइतबार पनि आफ्नै कीर्तिमान सुधार गर्ने अपेक्षा गरिएको थियो । तर, उनको कीर्तिमान यात्रा रियोमा पुगेर ’ब्रेक’ लागेको कान्तिपुर दैनिकमा राजु घिसिङले लेखेका छन् । ३१ औं गृष्मकालीन ओलम्पिककै सबभन्दा कान्छी खेलाडी गौरिकाले १ सय मिटर ब्याकस्ट्रोक पूरा गर्न १ मिनेट ०८.४५… विस्तृत समाचार

​राष्ट्रिय टिमबाट सुवास आउट, धमलालाई अवसर

काठमाडौं, २० साउन  आइसिसी विश्व क्रिकेट लिग (डब्लुसिएल)अन्तर्गत नेदरल्यान्डविरुद्धको चौथो चरणको खेलका लागि पारस खड्काको कप्तानीमा नेपाली राष्ट्रिय टोली घोषणा भएको छ । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)का प्रतिनिधि वेन्कपति राजु, राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस रहेको छनोट समितिले बुधबार १५ सदस्यीय राष्ट्रिय टोली घोषणा गरेको हो ।  यसपटकको टोलीमा यू–१९ टोलीका ओपनर सुनील धमला पहिलोपटक परेका छन् । विकेटकिपर सुवास बाहिरिए… विस्तृत समाचार

अष्ट्रेलियामाथि श्रीलङकाको ऐतिहासिक जीत

एजेन्सी ।  श्रीलङकन क्रिकेट टिमले आज राती यस्तो पार्टी मनाउदै जस्तो कि सन् १९९९ मा मनाएको थियो । सन् १९९९ पछि श्रीलङकाले दोस्रोपटक अष्ट्रेलियामाथि बिजय हात पारेको छ ।  रोमाञ्चक खेलमा श्रीलङकाले एक सय ६ रनले क्रिकेट र्‍याकिङमा १ नम्बरमा रहेको अष्ट्रेलियालाई हराएको हो । श्रीलङका दुई युवा खेलाडी कुशल मेन्डिज र लक्क्षण सन्दाकानको उत्कृष्ट प्रदर्शनले श्रीलङकाले ऐतिहासिक जीन हात पारेको हो ।  टस तिजेर… विस्तृत समाचार

आज लर्डसमा उत्रदै नेपाली क्रिकेट टिम

काठमाडौं, ४ साउन    क्रिकेटको मक्का मानिने बेलायतको लर्ड्स मैदानमा खेल्नु बिश्वभरीका क्रिकेट खेलाडीको सपना हुन्छ । नेपाली क्रिकेट खेलाडीको पनि त्यो सपना थियो । जून सपना मंगलबार पुरा हुँदैछ  ।  आसन्न बल्र्ड क्रिकेट लिग च्याम्पियनसिपको तयारीका क्रममा बेलायतमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज ऐतिहासिक मेरीलेबान  क्रिकेट क्लब(एमसिसी)संग अभ्यास खेल खेल्दैछ । एक सातादेखी बेलायतमा अभ्यासरत नेपाली टोली, आज बिश्वकै पुरानो क्रिकेट क्लब एमसीसीबिरुद्ध… विस्तृत समाचार

​कस्ता हुन् फ्रान्सेली समर्थक ?

काठमाडौं, २७ असार । यूईएफए युरो कप २०१६ को फाइनल खेलमा पोर्चुगलले विजय हात पारेपछि भएको हिंसामा संलग्न ४० जना पक्राउ परेका छन् ।  पक्राउ गरिएकालाई प्रहरी थुनामा राखिएको सञ्चारमाध्यमले जनाएका छन् । फाइनलमा पोर्चुगलले जितेपछि फ्रान्सका समर्थकले हिंसा मच्चाएका थिए । ती समर्थकले आइफल टावरका अधिकारीमाथि सिसाका बोतल तथा मिनरल वाटरका बोटल फालेका थिए । त्यस क्रममा प्रहरीले पानीको फोहरा र टियर ग्यास हानेको… विस्तृत समाचार

जब फ्रान्समै पोर्चुगलले गोल गर्‍यो

काठमाडौं, २७ असार । फ्रान्सलाई अतिरिक्त समयमा पाखा लगाउँदै यूईएफ युरो कपफुटबल प्रतियोगिता को उपाधि पोर्चुगलले उचालेको छ । निर्धारित ९० मिनेटको खेल बराबरीमा रोकिएपछि अतिरिक्त समयमा गएको खेलमा पोर्चुगलका लागि १०९औं मिनेटमा एइडरले गोल गर्दै युरो कप उपाधि पक्का गरेका हुन् । आयोजक फ्रान्सलाई १–० गोल अन्तरले पराजित गर्दै रोनाल्डोको टोली पोर्चुगलले जित हात पारेको हो ।  रियाल म्याड्रिड क्लबबाट फरवार्ड खेल्ने गरेका रोनाल्डोको… विस्तृत समाचार