खेल

​देवाशिष अधिकारी अष्ट्रेलियन क्रिकेटको स्टेट लेभल टिमका लागि छनोट

काठमाडौं, २९ चैत । नेपाली मूलका देवाशिष अधिकारी अष्ट्रेलियाको स्टेट लेभल टुर्नामेन्टका लागि छनोट भएका छन् । क्रिकेट एन.एस.डब्लुको मेल एकाडेमी कार्यक्रम अन्तर्गत १३ वर्ष भन्दा मुनि उमेर समूहमा एन.एस.डब्लु ‘ब्लु’ मेट्रो स्क्वाडका लागि १ नम्बरमा नाम निकाल्दै उनी छनोट भएका हुन् । अधिकारी हाल क्यान्टर्बरी एण्ड वेस्ट सबर्बबाट क्रिकेट खेल्दै आएका छन ् । अधिकारी त्यो एकेडेमीमा छनोट भएका छन् जुन एकेडेमीले अष्ट्रेलियाको राष्ट्रिय… विस्तृत समाचार

​माईभ्याली गोल्डकपमा झापा चम्कियो

इलाममा शनिबार सम्पन्न तेस्रो माईभ्याली अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको विजेता टिम झापा–११ लाई नगद ४ लाखसहित ट्रफी प्रदान गर्दै राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्ट तथा पुरस्कार दाता तारा सापकोटा र राजु सापकोटा ।  उपविजेता टिम त्रिभुवन आर्मी क्लबलाई नगद २ लाख ५० हजारसहित ट्रफी प्रदान गर्दै इलामका प्रमुख जिल्ला अधिकारी जनकराज दहाल ।  उत्कृष्ट खेलाडी घोषित भएका त्रिभुवन आर्मी क्लबका विवेक बस्नेतलाई मोटरसाइकल उपहार प्रदान… विस्तृत समाचार

​व्याकुल माइला गोल्डकपको तयारी सकिँदै

काठमाडौं, २४ चैत । व्याकुल माइला गोल्डकप फुटबल प्रतियोगिताको छैटौं संस्करण भोलि शुक्रबार सुरु हुँदै छ । वैशाख १ गते शुक्रबार एक सातासम्म सञ्चालन हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएका छन् । आयोजकका अनुसार खेलकुद मैदान मर्मत, नयाँ मञ्च निर्माणलगायत कार्य सम्पन्न भइसकेको छ ।  राष्ट्रिय गानका रचनाकार व्याकुल माइला जन्मिएको ठाउँलाई चिनाउन तथा विकास गर्ने उद्देश्यले स्थानीय युवाको अग्रसरतामा २०६८ सालदेखि उक्त… विस्तृत समाचार

​आजदेखि क्रिकेटको महाकुम्भ आईपिएल

एजेन्सी  । सबैभन्दा ठुलो पुस्रकार, बिश्वका धेरै खेलाडी र धेरै दर्शक हुने क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आइपिएल) आजदेखि सुरु हुँदै छ । आईपिएलको दशौं संस्करणको  उद्घाटन खेलमा साविक विजेता सनराइजर्स हैदराबाद र उपविजेता रोयल च्यालेन्जर्स बेंग्लोरबीच बुधबार प्रतिस्पर्धा हुँदै छ । राति ८ बजे हैदराबादको घरेलु मैदान राजीव गान्धी अन्तर्रा्ष्ट्रिय रंगशालामा उद्घाटन खेल हुनेछ । हैदराबाद बलिङमा केन्द्रित अघिल्लो सिजन पावर प्लेमा सबैभन्दा कम… विस्तृत समाचार

अनागरिक नेपाली ’हिरो’

काठमाडौं, १५ चैत । हरेक मानिसले आआफ्नै लक्ष्य राख्छन् कोही डाक्टर बन्न चाहन्छन्, कोही इन्जिनियर । कोही पाइलट त, कोही खेलाडी । बक्सिङ खेलेरै राष्ट्रिय च्याम्पियन बनिसकेका नक्सालका २३ वर्षीय सुशील थापाको भने एउटै लक्ष्य छ– नेपाली नागरिक भएको आधिकारिक प्रमाणपत्र पाउने । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ। सुशीलका आमाबाबु सानैमा काठमाडौं पसेका थिए । बाल्यकालमै गाउँ छाडेका शिव थापा नक्सालको एक मोटर ग्यारेजमा काम… विस्तृत समाचार

व्याकुल माइला गोल्डकप चैत २५ देखि

काठमाडौं, ३ चैत । व्याकुल माइला गोल्डकप फुटबल प्रतियोगिताको छैटौं संस्करण यही चैत २५ गतेदेखि हुने भएको छ । विगतमा कोजाग्रत पूर्णिमादेखि प्रतियोगिता हुँदै आएकोमा यस वर्ष दूधकोसीको भेलले मैदानमा क्षति पु¥याएका कारण मर्मतका कारण सारिएको आयोजकले जनाएको छ ।  राष्ट्रिय गानका रचनाकार व्याकुल माइलाको नाममा गोल्डकप उनको जन्मथलो ओखलढुंगा हिलेपानीस्थित दूधकोसी किनारमा आयोजना हुँदै आएको छ । दूधकौशिका प्रावि, नयाँ नेपाल सराकार समाज, हिलेपानी… विस्तृत समाचार

विश्वकप क्रिकेटमा नेपालको सम्भावना कायमै

काठमाडौं, १ चैत । आईसीसी विश्व लिग क्रिकेट च्याम्पियनसिपअन्तर्गत दोस्रो खेलमा नेपालले केन्यालाई ७ विकेटले पराजित गरेको छ । यससँगै नेपालले विश्वकप क्रिकेटको छनोटमा पर्ने सम्भावनालाई जीवितै राखेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा केन्याविरुद्ध भएको दोस्रो खेलमा केन्याले दिएको एक सय ५६ रनको विजय लक्ष्य नेपालले एक सय १८ बल बाँकी छँदै तीन विकेटको क्षतिमा पुरा ग¥यो । सुनिल धमला एक तथा सागर पुन… विस्तृत समाचार

नेपाल टस जितेर बलिङमा

आईसीसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप काठमाडौं, ३० फागुन । आईसीसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत केन्याविरुद्धको दोस्रो खेलमा नेपाल टस जितेर बलिङमा उत्रिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालका कप्तान पारस खड्काले आज पनि खेलेका छैनन् । यसअघि पटक–पटक वर्षाले प्रभावित खेलमा केन्याले डीएल नियमका अनुसार केन्या ५ विकेटले विजयी भएको थियो । विस्तृत समाचार

​नेपालको शानदार जित

काठमाडौं, ३० फागुन । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालले केन्यालाई ७ विकेटले पराजित गरेको छ ।  कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा केन्याले १५६ रनको विजयी लक्ष्य नेपालले ३०.२ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्ल ६४ र शरद भेष्वाकर २४ रनमा अविजित रहे । दिपेन्द्रसिंह ऐरीले ६२ र सागर पुनले ५ रनको योगदान दिए । यसअघि टस हारेर पहिले व्याटिङको निम्तो… विस्तृत समाचार

केन्याद्वारा नेपाल ५ विकेटले पराजित

काठमाडौं, २८ फागुन । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गतको खेलमा केन्याले नेपाललाई पाँच विकेटले पराजित गरेको छ । वर्षाका कारण पटक पटक अवरुद्ध भएको खेलमा केन्याले अन्तिम समयमा डकवर्थ लुइस मेथडअनुसार २६ ओभरमा ९४ रनको लक्ष्य पाएको थियो । उक्त लक्ष्य केन्याले ११ बल बाँकी छँदै ५ विकेट गुमाउँदै पूरा ग¥यो । वर्षाका कारण ३८ ओभरमा छोट्याइएको खेलमा नेपालले ३६ ओभरमा ८ विकेटको क्षतिमा ११२… विस्तृत समाचार