टिप्पणी

​चार महिला पत्रकार पुरस्कृत

ललितपुर, २९ भदौ । सञ्चारिका समूहले राजधानी र मोफसलमा कार्यरत चार महिला पत्रकारलाई पुरस्कृत तथा सम्मान गरेको छ ।  समूहको २०औँ वार्षिक साधारणसभाका अवसरमा बुधबार ललितपुरमा आयोजित कार्यक्रममा महिला पत्रकारलाई पुरस्कार प्रदान गरिएको हो । ‘सञ्चारिका समानता पुरस्कार–२०७२’ बाट नागरिक दैनिकमा कार्यरत पत्रकार भाषा शर्मा पुरस्कृत हुनुभएको छ । पुरस्कारको राशि रु. १५ हजार रहेको छ । ‘उमासिंह पत्रकारिता पुरस्कार २०७२’ बाट काभ्रेमा कार्यरत पत्रकार… विस्तृत समाचार

​मोदीबाट प्रचण्डको आशा

प्रचण्डले मोदीसँग आफ्नो केमिष्ट्री मिल्छ भन्नुमा धेरै सत्यता छ । दुवै चर्चा रुचाउने, हल्ला मच्चाउने नेता हुन् । तर, दुवैबाट कामभन्दा कुरा धेरै भए । मोदीसँग मिल्ने स्वभावलाई प्रचण्डले आफ्नो राजनीतिक हितमा ढाल्ने प्रयास गर्न खोजेका छन् । हुनत प्रचण्ड भारतको रहर नभई बाध्यता जस्ता देखिँदैछन् । केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाउन प्रचण्डको सत्तारोहण बाध्यात्मक बन्यो । जसलाई भारतले आफ्नो जीत जस्तै सम्झियो । भारतीय… विस्तृत समाचार

संविधान संशोधनको आवश्यकता छैन-विष्णु पौडेल, उप–महासचिव, नेकपा (एमाले)

वर्तमान सरकारका अर्थमन्त्रीले आर्थिक विधेयक संसद्मा लैजाने तयारी भइरहेको जानकारी गराउनुभएको छ । सरकारको यो कदमप्रति तपाईहरूको धारणा के छ ? यो विषयमा दुईवटा पक्ष ख्याल गरियोस् भन्ने हाम्रो आग्रह छ । संविधानमा स्पष्ट व्यवस्था छ कि जेठ १५ गते मात्रै सदनमा बजेट पेश गर्न पाइन्छ । बजेटको बारेमा संविधानले नै तिथिमिति किटान गरेको छ । एउटा त त्यो पक्षलाई ध्यान दिनुपर्छ । दोस्रो कुरा,… विस्तृत समाचार

राष्ट्रघाती कुरामा एमालेले सहमति गर्दैन- झलनाथ खनाल, वरिष्ठ नेता नेकपा एमाले

तपाई मधेश जाँदैहुनुहुन्छ, समस्या समाधान गर्न जान लाग्नु भएको हो कि बिथोल्न ? नेकपा एमाले सिँगो देशलाई एकतावद्ध बनाउने, मधेशको समस्या समाधान गर्ने, र यो राष्ट्रलाई समृद्धितिर अघि बढाउने पार्टी हो । त्यसकारण म मधेश जाँदैछु । मधेसप्रति एमाले सधैँ सकारात्मक छ । उनीहरुको जायज मागको एमालेले सम्बोधन पनि गर्दै आएको हो । मेरो भ्रमणले थप विश्वास आर्जन हुनेछ । उसो भए तपाईहरु संविधान संशोधनको… विस्तृत समाचार

​कसैको धम्कीका कारण प्रचण्डले समीकरण तोडेका हुन्- पृथ्वी सुब्बा गुरुङ, सचिव, नेकपा (एमाले)

नेकपा एमाले स्थायी कमिटीको जारी बैठक निकै लामो भयो नि, खास कारण के–हो ? विगतका कामहरुको समीक्षा, पार्टीले नेतृत्व गरेको सरकारको समीक्षा, आगामी निर्वाचन, पार्टीका आगामी कार्यभार, पार्टीको आन्तरिक जीवन, साथै नेकपा एमाले र नेकपामाओवादी केन्द्रसहितका राजनीतिक दलको संलग्नतामा निर्माण भएको विगतको सत्ता समीकरण र अहिलेको नयाँ सत्ता समीकरण लगायतका विषयमा छलफल भइरहेको छ । त्योसँगै अत्यन्तै प्रतिकूल परिस्थितिमा नेकपा एमालेको नेतृत्वमा गठन भएको सरकारले… विस्तृत समाचार

​‘ढिलासुस्ती र विवाद’ विकास योजनाका मुख्य समस्या

बाबियाचौर (म्याग्दी), ३ भदौ । म्याग्दीमा सञ्चालित भवन, सडक, सिँचाइ, खानेपानी लगायतका आयोजनामा ढिलासुस्तीका साथसाथै गुणस्तरीय काम नहुने समस्या देखिएको छ । विकट र दुर्गम भूबनोट रहेको म्याग्दीमा सरकारी निकाय र निर्माण ब्यवसायीका कारण हुने ढिलासुस्ती र समुदायको विवाद विकासको बाधक बनिरहेका छन् ।  सरकारी निकायले कामलाई भन्दा प्रक्रियालाई प्राथमिकता दिँदा, ठेक्का प्रस्ताव र सम्झौतामा ढिलासुस्ती हुँदा र प्रभावकारी अनुगमन र प्राविधिक जनशक्ति नपुग हुँदा… विस्तृत समाचार

​यो संविधान कार्यान्वयन नगर्ने खेल हो- योगेश भट्टराई, सचिव, नेकपा (एमाले)

नेकपा एमाले नेतृत्वको सरकार हठात् परिवर्तन भएर नयाँ सरकार बनेको छ । यो अवस्थालाई कसरी हेर्नुभएको छ ? नेकपा एमाले यतिबेला सत्तारुढ दलबाट प्रमुख प्रतिपक्षी दलमा आइपुगेको छ । नेपाली कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन बनेको छ । कुनै पनि देश जहाँ संसदीय व्यवस्था हुन्छ, त्यहाँ सामान्यतया दुई अवस्थामा सरकार परिवर्तन हुन्छ । एउटा, संसद्मा नयाँ गठबन्धनको हिसावले संसद्मा बहुमत नहुँदा अर्को गठबन्धनका रूपमा विकल्पमा… विस्तृत समाचार

ढुक्क हुने स्थिति छैन, सुवासचन्द्र नेम्वाङ उपनेता, नेकपा (एमाले) संसदीय दल

वर्तमानको राजनीतिक विकासक्रमलाई कसरी विश्लेषण गर्नुहुन्छ ? वास्तवमा संविधान जारी गरिसकेपछिको अवस्थामा हाम्रो मुल जिम्मेवारी भनेको संविधानको कार्यान्वयन नै हो । त्यसैले अहिले हामी संक्रमणकै अवधिमा छौ“ । यो अझै धेरै महत्वपूर्ण र चुनौतिपुर्ण कार्यअवधि रहेको छ । यो अवधिमा हामीले समय नै तोकेर भन्ने हो भने २०७४ माघ ७ गतेभित्र संविधान कार्यान्वयन गर्नैपर्छ । त्यसैले अहिलेको अवधि भनेको महत्वपूर्ण अवधि हो । यस्तो अवस्थामा… विस्तृत समाचार

उच्च शिक्षा मेला सुरु

काठमाडौं, २८ साउन । ‘अन्तर्राष्ट्रिय शिक्षा स्वदेश’मा भन्ने मूल नाराका साथ दुईदिने ‘नेपाल उच्च शिक्षा मेला’ शुक्रबारबाट सुरु भएको छ । ‘एजुकेशन डटकम’ नेपाल र भिजन मिडियाको आयोजनामा नेपालमै अन्तर्राष्ट्रियस्तरको शिक्षा प्रदान गर्न समक्ष छन् भन्ने उद्देश्यले मेला सुरु गरेको हो । मेलामा त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय र काठमाडाँै विश्वविद्यालयद्वारा मान्यताप्राप्त कलेजले नेपालका शिक्षाका बारेमा जानकारी गराउने आयोजक एजुकेशन डटकमका निर्देशक तारामान रावले… विस्तृत समाचार

फेरिएकै हुन् प्रचण्ड?

महेश आचार्य    प्रधानमन्त्री निर्वाचित हुनुअघि संसदमा सम्बोधन गर्दै प्रचण्डले आफूले विगतमा गल्ती गरेको स्वीकार्दै आफूलाई बदलिएको नेताका रुपमा प्रस्तुत गर्न खोजे। के सांच्चै बदलिएकै हुन् त प्रचण्ड ? समकालीन नेपाली राजनीतिमा प्रचण्डजति विवाद र चर्चाको केन्द्रविन्दुमा रहेका राजनीतिक पात्र शायदै होलान्। कतिपय, गणतन्त्रसहित मुलुकको पछिल्लो परिवर्तनको जग हाल्ने श्रेय उनलाई दिन्छन् भने कटु आलोचकहरु, शक्तिकेन्द्रको स्वार्थमा मुलुकको स्थायित्व खलबलाउन प्रयास गर्ने पात्रका रुपमा उनलाई चित्रण… विस्तृत समाचार