जलस्रोत

भारतीय व्यापारीहरुसँग के भने ओलीले ?

नयाँदिल्ली, ११ फागुन । भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले देशको आर्थिक वृद्धिका लागि स्थानीय र बाह्य दुवै लगानीकर्ता चाहिने बताउादै विदेशी लगानीका हकमा नेपालमा भारतीय लगानीकर्ताले स्वाभाविक रुपले नै बढी लाभ प्राप्त गर्ने बताएका छन् । भारतको ६ दिने राजकीय भ्रमणका क्रममा सोमबार नयाँ दिल्लीमा नेपाल उद्योग वाणिज्य महासङ्घ र कन्फडेरेसन अफ इन्डियन इन्डस्ट्री, भारतीय चेम्बर अफ कमर्स र असोचाम, भारतले आयोजना गरेको… विस्तृत समाचार

सौर्य ऊर्जाबाट दश मेगावाट विद्युत् उत्पादन गर्ने सम्झौता

मुलुकमा चरम ऊर्जा सङ्कट बढ्दै गएका बेला निजी क्षेत्रले पछिल्लो पटक दश मेगावाट बराबरको सौर्य ऊर्जा प्रणाली जडान गर्ने सम्झौता गरेका छन् ।  १३ घण्टाको लोडसेडिङका कारण नेपालका मिडिया हाउस पनि ठूलो संकटमा परेका छन् । एकातिर लोडसेडिङ, अर्कोतिर इन्धन अभावले मिडियाहरु समस्या झेलिरहेका छन् । समयमै जलविद्युत आयोजना निर्माण नभएको र हिउँदमा अझै धेरै लोडसेडिङबाट हुने समस्यालाई ध्यानमा राखेर दृष्टि मिडिया प्रालिले पनि ५०… विस्तृत समाचार

म बाट यस्तो काम हुँदैन हजुर !

काठमाडौं, २९ असार । ऊर्जामन्त्री राधाकुमारी ज्ञवालीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रद्द गराएका १४ आयोजनामध्ये पाँचवटा मन्त्रिपरिषद्मा लगेर ब्यूँताउने प्रयास गरिन् । मन्त्रिपरिषद्ले ब्यूँताउने/नब्यूँताउने जिम्मा मन्त्रिपरिषद्कै आर्थिक तथा पूर्वाधार समितिलाई दियो । समितिले पनि ‘आर्थिक र भौतिक प्रगतिका आधारमा मात्र दिनू’ भनेर ऊर्जा मन्त्रालयलाई लेखिपठायो । समितिबाट यस्तो निर्देशन आइसकेपछि ऊर्जासचिव राजेन्द्र किशोर क्षेत्रीले कुन आयोजनाले कति खर्च गरे, कति प्रगति गरे थाहा नपाईकन हचुवाका… विस्तृत समाचार

फेरि विवादमा ऊर्जामन्त्री

काठमाडौं, २४ चैत । ऊर्जामन्त्री राधा ज्ञवाली भारतीय लगानीमा निर्माण हुने ५ हजार मेघावाटको पंचेश्वर विकास प्राधिकरणको कार्यकारी प्रमुख नियुक्तिको सवालमा पुन: विवादमा तानिएकी छिन् । एमालेका मन्त्रीहरुमध्ये सबैभन्दा बदनाम ज्ञवालीले कार्यकारी प्रमुख नियुक्तिमा बिलम्ब गरेपछि पञ्चेश्वर प्राधिकरणको काम नै अगाडि बढ्न सकेको छैन । पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको संयुक्त कार्यालय खोल्ने र कार्यकारी प्रमुख नेपालको हुने सहमति नेपाल र भारतबीच भएअनुसार ६ महिनाभित्रै नियुक्ति गरिसक्नुपर्ने… विस्तृत समाचार

कसले घुमाउँछ मन्त्रीको दिमाग ?

काठमाडौं, फागुन ५ । अर्जुनकुमार कार्कीले चुनावी सरकारका ऊर्जामन्त्री उमाकान्त झालाई ‘विवादस्पद (पैसा आउने) निर्णय हामी गरिहाल्छौं, तपाईंलाई दाम आइहाल्छ, अध्यक्ष बनेर किन जोखिम लिनुहुन्छ ?’ भन्दै त्रसित पारेर तत्कालीन ऊर्जासचिव विश्वप्रकाश पण्डितलाई अध्यक्ष बनाउन सफल भए । सचिवसित मिलेमतो गरेर उनकै चाकडीमार्फत सुपर सिक्सको पीपीए अमेरिकी डलरमा गरिदिन्छु, मन्त्रीलाई तीन करोड आइहाल्छ, काम हामी गरिहाल्छौं भनेर कार्कीले प्राधिकरणको बोर्ड अधिकारजति आफ्नो हातमा लिए ।… विस्तृत समाचार

तनहुँ जलविद्युत्मा फसिन् ऊर्जामन्त्री

दृष्टि प्रतिनिधि । काठमाडौं : विद्युत् प्राधिकरणको शत प्रतिशत लगानी रहेको माथिल्लो त्रिशुली थ्री एको क्षमता ६० बाट ९० मेगावाट बनाएको भए यो आयोजना अबको दुई वर्षपछि निर्माण सम्पन्न भइसक्ने थियो । यसबाट प्राधिकरणलाई प्रतियुनिट २ रुपैयाा ६५ पैसामा बिजुली प्राप्त गथ्र्याे । यो त्रिशुली थ्री ए सहायक कम्पनीमार्फत प्रवद्र्धित नभएका कारण यसको नाफा जति प्राधिकरणको एकलौटी हुने थियो, जुन वार्षिक साढे चार अर्बको नोक्सानी… विस्तृत समाचार