जलस्रोत

कसले घुमाउँछ मन्त्रीको दिमाग ?

काठमाडौं, फागुन ५ । अर्जुनकुमार कार्कीले चुनावी सरकारका ऊर्जामन्त्री उमाकान्त झालाई ‘विवादस्पद (पैसा आउने) निर्णय हामी गरिहाल्छौं, तपाईंलाई दाम आइहाल्छ, अध्यक्ष बनेर किन जोखिम लिनुहुन्छ ?’ भन्दै त्रसित पारेर तत्कालीन ऊर्जासचिव विश्वप्रकाश पण्डितलाई अध्यक्ष बनाउन सफल भए । सचिवसित मिलेमतो गरेर उनकै चाकडीमार्फत सुपर सिक्सको पीपीए अमेरिकी डलरमा गरिदिन्छु, मन्त्रीलाई तीन करोड आइहाल्छ, काम हामी गरिहाल्छौं भनेर कार्कीले प्राधिकरणको बोर्ड अधिकारजति आफ्नो हातमा लिए ।… विस्तृत समाचार

तनहुँ जलविद्युत्मा फसिन् ऊर्जामन्त्री

दृष्टि प्रतिनिधि । काठमाडौं : विद्युत् प्राधिकरणको शत प्रतिशत लगानी रहेको माथिल्लो त्रिशुली थ्री एको क्षमता ६० बाट ९० मेगावाट बनाएको भए यो आयोजना अबको दुई वर्षपछि निर्माण सम्पन्न भइसक्ने थियो । यसबाट प्राधिकरणलाई प्रतियुनिट २ रुपैयाा ६५ पैसामा बिजुली प्राप्त गथ्र्याे । यो त्रिशुली थ्री ए सहायक कम्पनीमार्फत प्रवद्र्धित नभएका कारण यसको नाफा जति प्राधिकरणको एकलौटी हुने थियो, जुन वार्षिक साढे चार अर्बको नोक्सानी… विस्तृत समाचार