प्रियंका र दीपाश्रीको चुम्बनले दीपकलाई आपत् !

काठमाडौं, २८ असोज । दीपाश्री निरौलाद्वारा निर्देशित चलचित्र ‘छक्कापन्जा’ छैटौं हप्तामा लागेको भन्दै नायिका प्रियंका कार्कीले रमाइलो तस्बिर सार्वजनिक गरेकी छन् । तस्बिरमा प्रियंका र दीपाश्रीले अभिनेता दीपकराज गिरीलाई चुम्बन गरिरहेको देख्न सकिन्छ । दीपकराज र प्रियंका यस चलचित्रमा मुख्य भूमिका छन् । प्रियंकाले फेसबुक पोस्टमार्फत दर्शकलाई धन्यवाद भनेकी छन् ।

Related News