​ रामचन्द्र पौडेल र कृष्ण सिटौला फराकिलो मतान्तरले पराजित

दृष्टि न्यूज

तनहुँ, २४ मंसिर । 
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल प्रतिनिधिसभा सदस्य चुनावमा फराकिलो मतान्तरले पराजित भएका छन् । 
तनहुँ क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका पौडेल एमालेका  कृष्ण कुमार श्रेष्ठ किसानसँग ६४ सय १४ मतान्तरले पराजित भएका हुन् ।
त्यस्तै कांग्रेसका अर्का सिनियर नेता कृष्ण सिटौला फराकिलो मतान्तरले झापामा पराजित भएका छन् । राप्रपाका राजेन्द्र लिङदेनसँग उनी पराजित भएका हुन् । 

Related News