​नेपाली सेनाको प्रवक्तामा दाहाल

काठमाडौं, ३० असोज 
नेपाली सेनाका प्रवक्ता फेरिएका छन् ।  प्रवक्ताको जिम्मेवारी सहायकरथी नैनसिंह दाहालले सम्हालेका छन् । 
यअसघि प्रवक्ता रहेका झंकर कडायत ७ नम्बर प्रदेशको कामु बाहिनीपती बनाएर दाहाललाई प्रवक्ताको जिम्मेवारी दिइएको हो । कडायतको बढुवाको समय भएकाले उनलाई बाहिनीमा खटाइएको हो । सोमबारदेखि दाहालले प्रवक्ताको जिम्मेवारी लिएका छन् । 

Related News