
नेपाली सेनाको प्रवक्तामा दाहाल

नेपाली सेनाका प्रवक्ता फेरिएका छन् । प्रवक्ताको जिम्मेवारी सहायकरथी नैनसिंह दाहालले सम्हालेका छन् ।
यअसघि प्रवक्ता रहेका झंकर कडायत ७ नम्बर प्रदेशको कामु बाहिनीपती बनाएर दाहाललाई प्रवक्ताको जिम्मेवारी दिइएको हो । कडायतको बढुवाको समय भएकाले उनलाई बाहिनीमा खटाइएको हो । सोमबारदेखि दाहालले प्रवक्ताको जिम्मेवारी लिएका छन् ।
खेलView More..
भर्खरैView More..
बैंकर्स संघद्वारा ११ प्रतिशतमा ब्याज कायम गर्ने सहमति
बर्तौलालाई अखिल कार्यवाहक अध्यक्षको जिम्मेवारी
सगरमाथालाई प्रदूषित नबनाउन प्रधानमन्त्री आग्रह
पूर्व मन्त्री, पूर्व संसद र पूर्व राजदुत सहित नयाँ शक्तिका २०० नेता कार्यकर्ता एमालेमा प्रवेश
यस्तो विवाह : जो दुलाहाले प्रश्नहरुको सामान गर्दै...!