​दशैंमा उपत्यकामा प्रहरीले तीन दिन निुशल्क बससेवा दिने, यस्तो छ रुट

दृष्टि न्यूज

काठमाडौं, २९ असोज । 
दशैंमा प्रहरीले तीन दिन उपत्यकामा निशुल्क बस सेवा दिने भएको छ । अष्टमी, नवमी र विजयादशमीको दिन प्रहरीले निशुल्क बस सेवा दिन लागेको हो । 
दशैंको बेला उपत्यकामा थोरै मात्र सार्वजनिक यातायात चल्ने भएकाले प्रहरीले सर्वसाधरणका लागि बस सेवा दिन लागेको हो । 
सेनाले पनि विजयादशमीको दिन उपत्यकामा निशुल्क बस सेवा दिने छ । 

Related News