प्रचण्ड प्रधानमन्त्री भएका दिनदेखि निरन्तर ओरालो लागेको सेयर बजार मंगलबारदेखि उक्लिन सुरु गरेको छ । सेयरमा लगानी भएको सम्पत्ति छानबिन नगर्ने धितोपत्र बोर्डको घोषणापछि सेयरबजार उकालो लाग्न थालेको हो ।

Related News