​चन्द्रागिरीको जंगलमा महिलाको शव भेटियो

दृष्टि न्यूज

काठमाडौं, १७ कात्तिक । 
सढेगलेको अवस्थामा चन्द्रागिरीको जंगलमा महिलाको शव भेटिएको छ । चन्द्रागिरी नगरपालिका–२ स्थित पात्लेवनमा अन्दाजी ३० वर्षिया महिलाको शव भेटिएको प्रहरीले जनाएको छ । 
मृतकको सनाखत हुन सकेको छैन । मृतक तराई मुलकी महिला भएको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानमा घटना हत्या नै जस्तो देखिएको छ । 

Related News