रेल दुर्घटना हुँदा कम्तीमा ४५ को मृत्यु

काठमाडौं, ५ मंसिर । भारतको उत्तर प्रदेशमा इन्डियन एक्सप्रेसको रेल दुर्घटना हुँदा कम्तीमा ४५ जनाको ज्यान गएको छ । 

........................
भारतको उत्तर प्रदेशमा इन्डियन एक्सप्रेसको रेल दुर्घटना हुँदा ३० भन्दा बढीको ज्यान गएको छ । कानपुरनजिकै भएको दुर्घटनामा एक सयभन्दा बढी गम्भीर घाइते भएको बीबीसीले जनाएको छ ।

Related News