​बाजुरामा भूकम्पको धक्का

दृष्टि न्यूज

बाजुरा । बाजुरामा ४ दशमलव १ रिक्टरको भूकम्प गएको छ । आज ििबहान ८ः५८ बजे भूकम्प गएको हो । 
भूकम्पमापन केन्द्रका भूकम्पविद् चिन्तन तिम्सेनाले जिल्लाको उत्तरी भेगमा रहेको बूढीनन्दा नगरपालिकाको कोल्टीदेखि पूर्वमा केन्द्रविन्दु बनाएर उक्त भूकम्प गएको जानकारी दिँदै सबैलाई सतर्क रहन आग्रह गरेका छन् । भूकम्प गएपछि सदरमुकामका बांसिन्दाले होहल्ला मच्चाएका थिए । 

Related News