भारुका कारोबारीहरु ४९ लाखसहित पक्राउ

काठमाडौं, २९ चैत।
प्रतिबन्धित ४९ लाख भारुसहित लाम्पिाटमा २ जना पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंले मोरङका सुनिलदेव वैश्य र सुनसरीका चेत बहादुर नेपालीलाई पक्राउ गरेको हो। 

उनीहरुबाट ४९ लाख ३१ हजार ५ सय प्रतिबन्धित भारु बरामद भएको काठमाडौंका एसएसपी विश्वराज पोखरेलले बताए। 
एक हजार दरका २ हजार २ सय ६ वटा तथा ५ सय दरका ५४ ह हजार ४ सय ५१ वटा नोट बरामद भएको छ। 
नेपालकम रहेको अवैध भारु भारतमा सटही हुनसक्ने प्रलोभनमा उनीहरुले कारोबार गरेका हुन्। 

Related News