लन्डनमा भीषण आगलागी

काठमाडौं, ३१ जेठ । बेलायतको पश्चिम लन्डनमा पर्ने लाटिमर रोडस्थित टावर ब्लकमा भीषण आगलागी भएको छ । झन्डै दुई अग्निनियन्त्रक आगो निभाउन खटिएका छन् । घाइतेहरुलाई उपचार भइरहेको बीबीसीले जनाएको छ । सञ्चारमाध्यमका अनुसार उक्त भव्य भवन ढल्ने खतरा बढेको छ । 

Related News